काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित गरेका छन् । शुक्रबार सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा सभापति देउवाबाट २८ जना सदस्य मनोनित गरेका हुन् ।
मनोनित हुनेमा डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनाङका दिलबहादुर गुरूङ्ग, बागलुङका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा, चितवनका नारायण सुवेदी, झापाका कृष्ण गिरी (जगन्नाथ), काठमाडौंका नारायण खरेल, चितवनका गिरीराज कुँवर, कास्कीका कुलप्रसाद गुरूङ्ग, कैलालीका हिक्मत थापा, बागलुङका राजु रेग्मी, स्याङ्जाका शालिकराम डुम्रे, धादिङकी सीता अर्याल, गुल्मीकी सुनिता जिसी कुँवर, काठमाडौंका पुरुषोत्तम खनाल, तनहुँका गोविन्द परियार, धनुषाका शिवकुमार यादव, काठमाडौंका प्रकाश अधिकारी, सुर्खेतका ऋषि शर्मा, पर्वतका मोहन गुरूङ्ग, चितवनका इन्द्रकमल बुढ़ाथोकी छन् ।
यस्तै स्याङ्जाका जगदीश पौड़ेल, अर्घाखाँचीका कृष्णप्रसाद अधिकारी, रुकुमका राजु केसी, कञ्चनपुरका ईश्वरीप्रसाद जोशी, धनुषाका अविरल निधि, स्याङ्जाका डा. मनोरदिन सैयद र रुपन्देहीका कृष्ण पौडेल पनि मनोनयनमा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८२ - २०:१९
उदयपुर । उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका ...
कार्तिक २२ गते, २०८२ - २०:१६
सप्तरी । करदाता सेवा कार्यालय खारेजीको निर्णयविरुद्ध उद्योग वाणिज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेको छ । संघले शुक्रबार बिहानदेखि राजविराजको मुख्...
कार्तिक २२ गते, २०८२ - १८:५२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्...
कार्तिक २२ गते, २०८२ - १८:४६
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अन्तरिम आदेश पाउन असफल भएका छन् । सर्वोच्च अदालतले उनलाई प्राधि...
कार्तिक २२ गते, २०८२ - १८:३४
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार गरेको छ । आयोगले फागुन २१ गतेका लागि मिति तोकिएको निर्वाचनका तयारी तीव्र...
कार्तिक २२ गते, २०८२ - १८:२८
रामल्ला । इजरायली सेनाले शुक्रबार प्यालेस्टिनी जनता विरुद्धको निरन्तर अभियानमा कब्जा गरिएको वेस्ट ब्याङ्कका धेरै क्षेत्रमा छापा मार्ने र पक्राउ गर्ने ...
कार्तिक २२ गते, २०८२ - १८:२४
टोकियो । दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाए...
कार्तिक २२ गते, २०८२ - १८:१९
इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्त...
कार्तिक २२ गते, २०८२ - १८:१७
तेहरान । इरानले लेबनानमा भएको इजरायली आक्रमणलाई “बर्बरता“को संज्ञा दिदै शुक्रबार कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इरानी विदेश मन्त्रालयले ...
कार्तिक २२ गते, २०८२ - १८:१५
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार...




प्रतिकृया लेख्नुहोस्: