काठमाडौँ । आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ ।
आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुदा ९ अर्ब ७७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।
आज गुँरास लाघुवित्त, सृजनशील लघुवित्त र सुपर मादी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज सानिमा ग्रोथ फण्डको शेयर मुल्य सबैभन्दा बढी ६.७६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी सानिमा जिआइसी इन्सुरेन्सको ३८ करोड करोड ४ लाख ३७ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी एक लाख ४७ हजार ३५ कित्ता शेयर कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८१ - १७:१०
काठमाडौं । सरकारले तीनवटा बिधेयकलाइ संसदमा पेश गर्ने निर्णय गरेको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय...
पौष २९ गते, २०८१ - १६:५७
काठमाडौं। सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ । गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरक...
पौष २९ गते, २०८१ - १६:५३
काठमाडौं। सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ । गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय ग...
पौष २९ गते, २०८१ - १६:३९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे साेमवार पनि हिरासतमा बस्ने भएका छन । लामिछानेकाे तर्फबाट थुनछेक बहस सकिए पछि अब जाहेर...
पौष २९ गते, २०८१ - १६:३४
काठमाडौं । नेपाल पुलिस क्लब बिजयी हासिल गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को र...
पौष २९ गते, २०८१ - १६:२२
काठमाडौं। अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ। यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो । मलेसि...
पौष २९ गते, २०८१ - १६:०९
काठमाडौं। सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोख...
पौष २९ गते, २०८१ - १५:४६
काठमाडौं। यो सातामा कारोबारमा लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ५४ अङ्कले घटेर दुई ...
पौष २९ गते, २०८१ - १५:३८
नेपालगन्ज । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बा...
पौष २९ गते, २०८१ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । लामिछानेकाे तर्फवाट थुनछेक बहस सकिए पछि अब जाहेरीवालाकाेतर्फवा...
प्रतिकृया लेख्नुहोस्: