काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मुद्धा दर्ता भएसँगै यो मुद्धाको पेसी मंसिर ३ गतेका लागि तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो ।
यसअघि सर्वोच्चले यो रिटलाई दरपिठ गरिदिएकोमा न्यायाधिश विनोद शर्माको इजलासले मंगलबार दरपिठ खारेज गर्दै मुद्धा दर्ता गर्न आदेश दिएको थियो ।
निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा हुँदा पनि पार्टीको सभापतिकै रूपमा प्रतिनिधित्व गरिरहेको र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद, पार्टीका सदस्य तथा शुभेच्छुकलाई संयमित हुन निर्देशन दिएको उल्लेख गरेका छन् ।
साथै रिटमा अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै हदसम्मको सजाय गर्न माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८१ - २०:५१
जानकी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा ...
मंसिर १ गते, २०८१ - २०:३८
काठमाडौं । काठमाडाैंमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएकाे छ । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उप...
मंसिर १ गते, २०८१ - २०:२४
अजरबैजन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्वन व्यापारलाई अझै थप प्रभावकारी बनाउनका लागि विश्व बैंकको सहयोग आवश्यक रहेको बताएका छन् । ...
मंसिर १ गते, २०८१ - २०:१९
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ६ सय एक हप्ता प्रवेश गरे पनि काठमाडौं उपत्यकाक...
मंसिर १ गते, २०८१ - २०:०५
रुकुम । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो । मुसिकोट नगरपालिका...
मंसिर १ गते, २०८१ - २०:००
माेरङ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथ...
मंसिर १ गते, २०८१ - १९:५३
बुटवल । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिइएको छ । ...
मंसिर १ गते, २०८१ - १९:४८
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत...
मंसिर १ गते, २०८१ - १९:४३
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन् । तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्...
मंसिर १ गते, २०८१ - १९:३५
काठमाडौं । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ । सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खे...
प्रतिकृया लेख्नुहोस्: