काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८१ - १५:३३
काठमाडौैं । बुधबार नेपाल स्टक एक्सचेन्ज ५.१० अंकले बढेको छ । आज नेप्से ०.१९ प्रतिशतले बढेर २५८१.६० विन्दुमा पुगेको हो । नेप्सेमा हरियाली देखिँदा कार...
पौष १७ गते, २०८१ - १४:५१
काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलाम...
पौष १७ गते, २०८१ - १४:३४
महोत्तरी । प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदा...
पौष १७ गते, २०८१ - १४:०५
काठमाडौं । नेकपा एमालेबाट निकालिएका पूर्व उपाध्यक्ष डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक कविताबाट पत्रकार सम्मेलनको सुरु...
पौष १७ गते, २०८१ - १३:५५
काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया प...
पौष १७ गते, २०८१ - १३:५३
ओली सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको छ
पौष १७ गते, २०८१ - १३:४९
काठमाडौं । तनहुँमा बालिका बलात्कारको ओपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन् । ...
पौष १७ गते, २०८१ - १३:४२
काठमाडौं । प्रहररीले मोरङर सप्तरीबाट १६० किललोे गाँजा सहित तीनजना पक्राउ गरेको छ । मोरङबाट २ र सप्तरीबाट एक गरी तीनजनालाई प्रहरीले पक्राउ गरेकोे हो ...
पौष १७ गते, २०८१ - १३:२३
रौतहट । रौतहट स्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ। फैसला कार्व...
पौष १७ गते, २०८१ - १३:१०
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । अधिवेशन बोलाउनेबारे सरकारले आन्तरिक तयारी गरिरहेको एमालेका प्रमुख सचेतक महेश बर्तौँला...
प्रतिकृया लेख्नुहोस्: