गाेराख । गोरखाको गोरखा नगरपालिका–५ मा रहेको रिक्त रहेको वडा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वडा अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रका विष्णु राना, नेपाली कांग्रेसका भाइकाजी आले, नेकपा एमालेका दुर्गा राना, राप्रपा नेपालबाट रूपसिंह राना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मङ्गल बहादुर थापा, राप्रपाबाट कल्पना राना, नेष्नल रिपब्लिक नेपालबाट सबिना तमाङ, नेपाल समाजवादीबाट रुपेश मग्रती, नेकपा एसबाट खड्क बहादुर भुजेल र मङ्गोल नेशनल अर्गानाईजेशनबाट भवानी थापा मगरले उम्मेदवारी दर्ता गरेका छन् ।
स्थानीय तह उपनिर्वाचन लागि आज आइतबार ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय सकिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष खिला बहादुर रानाको गत साल २०८० साल तिहार भाइ टिकाको दिन निधन भएपछि यस वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - २०:१७
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउ...
मंसिर २ गते, २०८१ - २०:०३
काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमाप...
मंसिर २ गते, २०८१ - १९:५२
ओखलढुंगा । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भए...
मंसिर २ गते, २०८१ - १९:३३
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रे...
मंसिर २ गते, २०८१ - १९:२८
काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । लामो समयदेखि सञ्चालित उक्त स्टोरले ...
मंसिर २ गते, २०८१ - १९:२४
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवक...
मंसिर २ गते, २०८१ - १९:२२
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आज भएको बस दुर्घटनामा परेर घाइते भएका बस चालकको मृत्यु भएको छ । तनहुँको ऋ...
मंसिर २ गते, २०८१ - १८:४५
गाजा । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिल...
मंसिर २ गते, २०८१ - १८:४०
ढाका । पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उ...
मंसिर २ गते, २०८१ - १८:२९
भारत । भारतको छत्तिसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबिच भएको झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तिसगढ राज्यको अबुझमाड ज...
प्रतिकृया लेख्नुहोस्: