काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उनको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ ।
८३ वर्षीय पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आइतबार दिउँसो उनलाई मृत घोषणा गरेको हो । अस्पतालका निर्देशक डा. योगेश न्यौपानेले अस्पताल मृत अवस्थामा आइपुगेको जानकारी दिए । उनले भने,“आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याउँदा नै उहाँको मृत्यु भैसकेको थियो । अस्पतालमा ल्याएपछि उहाँको सिपिआर गरिएको थियो ।”
उनि लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित थिए । २०४८ देखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी सम्हालेका ढुङ्गाना वरिष्ठ अधिवक्तासमेत हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - २१:०६
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनका छोरा अमेरिकाबा...
मंसिर २ गते, २०८१ - २०:५५
किएभ । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ । रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेक...
मंसिर २ गते, २०८१ - २०:५१
काठमाडौं । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आज विहान १० बजेद...
मंसिर २ गते, २०८१ - २०:२३
कीर्तिपुर । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली ...
मंसिर २ गते, २०८१ - २०:१७
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउ...
मंसिर २ गते, २०८१ - २०:०३
काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमाप...
मंसिर २ गते, २०८१ - १९:५२
ओखलढुंगा । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भए...
मंसिर २ गते, २०८१ - १९:३३
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रे...
मंसिर २ गते, २०८१ - १९:२८
काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । लामो समयदेखि सञ्चालित उक्त स्टोरले ...
मंसिर २ गते, २०८१ - १९:२४
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवक...
प्रतिकृया लेख्नुहोस्: