Ntc summer Offer
Khabar Dabali ३ मंसिर २०८१ सोमबार | 18th November, 2024 Mon
Investment bank

ढिलोगरी बिदा घोषणा गर्दा सर्वसाधारण समस्यामा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ढिलागरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । कार्यालय पुगेपछि विदाको घोषणा गरिएको भन्दै सेवाग्राहीले सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका हुन्।

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा शोक व्यक्त गर्दै सरकारले बिहान ९ बजेर ४० मिनेटमा बिदा दिने निर्णय गरेको थियो। त्यतिबेला कर्मचारी र सेवाग्राही कार्यालय पुग्ने क्रममा थिए। 

कतिपय सेवाग्राही छिटो सेवा पाउनकालागि लाइनमा बसीसकेपछि सरकारको निर्णय सार्वजनिक भएको थियो।  

सेवा लिन काममा हिडेका कतिपयले भने बीच बाटोमा विदाबारे जानकारी पाएपछि फर्किनु परेको भन्दै गुनासो गरेका छन् । सरकारले समयमा निर्णय लिन नसक्दा सर्वसाधारण समस्यामा परेका हुन्। सरकारले शोकमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको छ। 

आइतबार बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। ढुङ्गानाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरिँदैछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ

काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्रा...

ह्वात्तै बढ्याे सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरह...

ढिलोगरी बिदा घोषणा गर्दा सर्वसाधारण समस्यामा

काठमाडौं । सरकारले ढिलागरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । कार्यालय पुगेपछि विदाको घोषणा गरिएको भन्दै सेवाग्र...

मुख्य सचिव अर्यालले दिए राजीनामा

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरे लगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवा...

बिहारमा २.५० करोडको भैसी विक्रिमा

काठमाडाैं । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ । एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्...

कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता

कर्णाली । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोग नेपालको कार्यतालिका अनुसार यही...

स्थानीय तह उपनिर्वाचनमा उदयपुरमा दलहरुकाे शक्ति प्रदर्शन

उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उदयपुरको त्रियुगा र बेलका नगरपालिकाको वडाध्यक्ष पदका लागि बिभिन्न राजनितिक दल सहित १६ जनाको उम्मेदवारी परेको छ...

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

आज सार्बजनिक बिदा दिने सरकारकाे निर्णय

स्थानीय तहका रिक्त ४४ पदका लागि ४ सय ७ जनाको उम्मेदवारी

ओखलढुंगा जिसस प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित

सार्वजनिक ऋण व्यवस्थापनले १७ अर्बको ट्रेजरी बिलमा बोलकबोल गर्दै, नयाँ ऋण भने ५ अर्ब

काठमाडौं  । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबारका लागि १७ अर्ब २३ करोड  रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy