Ntc summer Offer
Khabar Dabali ३ मंसिर २०८१ सोमबार | 18th November, 2024 Mon
Investment bank

हेटौँडाका तीन जनाकाे मेची–महाकाली साइकल यात्रा सुरु

खबरडबली संवाददाता

कञ्चनपुर । मकवानपुरको हेटौँडाका तीन जनाले मेची–महाकाली साइकल यात्रा सुरु गरेका छन् । जलवायु न्यायका लागि भन्दै उनिहरुले मेची–महाकाली साइकल यात्रा गरेका हुन् ।

हेटौँडाका ६९ वर्षीय कृष्णप्रसाद आचार्य, बरुण खतिवडा र पृथ्वीबहादुर रायमाझीले कार्तिक २४ गते सुरु गरेको साइकल यात्रा सोमबार सम्पन्न भएको छ । मेचीको काँकडभिट्टादेखि सुरु भएको साइकल यात्रा महाकालीको गड्डाचौकी पुगेर सम्पन्न भएको हो । 

जलवायु परिवर्तन भइरहेको वर्तमान अवस्थामा धुँवारहित सवारी साधनको प्रयोगमा बढवा दिनुपर्ने सन्देश दिने आफूहरुको उद्देश्य रहेको यात्री कृष्णप्रसाद आचार्यले बताए । ‘चिन र भारत ठूला छिमेकी राष्ट्रमा अत्यधिक मात्रामा कार्बन उत्सर्जन भइरहेको छ, हावाको कुनै सीमा हुँदैन, त्यसको असर नेपालमा पनि परिरहेको छ’ यात्री आचार्यले भने, ‘त्यसैले जलवायु न्याय र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गरेका हौँ ।’

उनिहरु हिमालयन राइडर्स सोसाइटी मकवानपुरमा आबद्ध छन् । हिमालयन राइडर्स सोसाइटीम आबद्ध १३ जना यात्रीले गत वर्ष पनि जलवायु न्यायका लागि मेची–महाकाली साइकल यात्रा गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ...

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

श्रीलङ्का । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष ...

युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय

काठमाडौँ । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दु...

जलवायु वार्तामा गतिरोध तोड्न जी–२० मा आशा

बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा फर्किँदैछन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूक...

प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द

भारत । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो व...

बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा स्थानीय तहको उपनिर्वाचन,...

युक्रेनलाई रूस विरद्ध लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति

किएभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको छ । एक अमेरिकी अधिकारीले ...

पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।  भद्रपुर र मेचीनगर नग...

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्र...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारीका लागि विज्ञापन आह्वान

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy