Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

अझै खुलेन अवरुद्ध केआई सिंह राजमार्ग

खबरडबली संवाददाता

डोटी । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सोमवार गरेको सडक अवरुद्ध अझै खुलेको छैन ।

शनिवार साँझ शिखर नगरपालिका—८ खुन भन्ने ठाउँमा सडक दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो ।

प्रहरीका अनुसार डडेल्धुराबाट दिपायलतर्फ आइरहेको सु.प.प्र. ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको बोलेरो जीपले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ ।

दोषीलाई कारबाही गर्नु पर्ने र मृतक तथा घाइते परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै आफन्तहरूले सोमवार साँझदेखि केआईसिंह राजमार्गको शिखर नगरपालिका वडा नं। ६ मा अवरुद्ध गरेका छन् ।

पीडित पक्षसँग सहमति गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । ‘पीडित पक्षलाई हामीले बोलाएका छौँ, उहाँहरू आउँदै हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सन्दीप शाहले भने ‘केही बेरमै उहाँहरूसँग वार्ता गरेर सडक खुलाउँछौँ ।’

मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भन्दै आइतबार प्रहरीले जीप चालक भरत बहादुर सिंहलाई पक्राउ गरेको छ । सिंहले भने आफूले दुर्घटना नगराएको बताउँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending