काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले बढेर तोलाको एक लाख ६३ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - ११:५८
काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीको नाममासेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा...
मंसिर ६ गते, २०८१ - ११:५२
कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढे...
मंसिर ६ गते, २०८१ - ११:२५
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१९ अंकले घटेको छ । यससँगै सूचक २७११.५५ विन्दुमा अडिएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार हुद...
मंसिर ५ गते, २०८१ - १६:५३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन ग...
मंसिर ५ गते, २०८१ - १६:४८
काठमाडौँ । भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् । आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हा...
मंसिर ५ गते, २०८१ - १६:२६
काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा ९ जना र वडा नम्बर ४ को वडाध्यक्षमा १२ ...
मंसिर ५ गते, २०८१ - १६:०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक ...
मंसिर ५ गते, २०८१ - १५:५६
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई एन्टी पर्सनल ल्यान्ड माइन उपलब्ध गराउन सहमत भएका छन् । बिबिसीका अनुसार यस्ता माइनहरू अमेरिकाले ...
मंसिर ५ गते, २०८१ - १५:३५
काठमाडौँ । बुधबार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ ...
मंसिर ५ गते, २०८१ - १०:५४
झापा। कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय...
प्रतिकृया लेख्नुहोस्: