काठमाडौँ । भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् ।
आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हार्दिक पाण्ड्या २४४ अंकसहित दुई स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएका हुन् ।
आईसीसी टी–२० अलराउन्डरको सूचीको द्सोरो स्थानमा भने नेपालका दीपेन्द्रसिंह ऐरी २३१ अंकसहित कायम रहेका छन् ।
त्यस्तै यसअघि शिर्ष स्थानमा रहेका इङ्ल्यान्डका लियाम लिभिङ्स्टन २३० अंकसहित तेस्रो स्थानमा झरेका छन् ।
यस सूचीमा नेपालका गुलशन झाले एक स्थान सुधार गर्दै ३५औ स्थानमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १२:४८
काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हि...
मंसिर ६ गते, २०८१ - १२:४२
काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वज...
मंसिर ६ गते, २०८१ - १२:१६
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक ह...
मंसिर ६ गते, २०८१ - ११:५८
काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीको नाममासेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा...
मंसिर ६ गते, २०८१ - ११:५२
कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढे...
मंसिर ६ गते, २०८१ - ११:२५
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१९ अंकले घटेको छ । यससँगै सूचक २७११.५५ विन्दुमा अडिएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार हुद...
मंसिर ५ गते, २०८१ - १६:५३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न संस्थाले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई विधिसम्मत् र पारदर्शीरुपमा सञ्चालन ग...
मंसिर ५ गते, २०८१ - १६:४८
काठमाडौँ । भारतका हार्दिक पाण्ड्या टी-२० क्रिकेटको आईसीसी वरियतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन् । आईसीसी टी–२० अलराउन्डर क्रिकेटरको सूचीमा हा...
मंसिर ५ गते, २०८१ - १६:२६
काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा ९ जना र वडा नम्बर ४ को वडाध्यक्षमा १२ ...
मंसिर ५ गते, २०८१ - १६:०८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक ...
प्रतिकृया लेख्नुहोस्: