काठमाडौं । प्रहरीले डर त्रास देखाइ रकम असुली गर्ने ३२ वर्षीय डा. आशिष् दाहाललाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक समेत रहेका सूचना अधिकारी काजी कुमार आचार्यकाअनुसार दाहालले ह्वाट्स एप्स्मार्फत अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै डर त्रास देखाइ ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म माग गर्ने गरेका थिए ।
उनले काठमाडौं उपत्यकाभित्र विभिन्न व्यक्तिहरूलाई विहार लगायत अन्य ठाउँबाट कन्ट्रयाक्ट किलर भाडामा लगाइ ज्यान समेत मार्छु भनी धम्की दिएको प्रहरीको भनाइ छ । प्रहरीले सो रकम माग गर्ने गरेको सूचना प्राप्त भएको आधारमा काठमाडौं महानगरपालिका शंखमुल ३१ बाट स्थायी घर भोजपुर आम्तेक गाविस वडा नं. ६ हाल परिवर्तित भोजपुर नगरपालिका वडा नंं. ११ भई हाल ललितपुर ग्वार्को सानोगाउँ बस्ने दाहाललाई पक्राउ गरेको हो ।
दाहाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १७:५३
सिरिया । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्...
मंसिर ६ गते, २०८१ - १७:५०
एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजामा इजरायली आक्रमणको अन्त्य र युद्धविरामको आह्वान गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमा ...
मंसिर ६ गते, २०८१ - १७:४५
न्यूयोर्क । राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरुका लागि जीवन बचाउको रूपमा सेवा गरिरहेका...
मंसिर ६ गते, २०८१ - १७:४२
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आफ्नो सेवा सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन नयाँ सुविधाहरू थप गरेको जनाएको छ । सेवाग्राहीहरूको आवश्यकताल...
मंसिर ६ गते, २०८१ - १७:३८
लन्डन । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तन...
मंसिर ६ गते, २०८१ - १७:२९
काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष...
मंसिर ६ गते, २०८१ - १७:२७
सुर्खेत । सङ्घीय संरचना अनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन । त्यति मात्र होइन प्रत्येक वर्ष वि...
मंसिर ६ गते, २०८१ - १७:१७
काठमाडौं । क्यानडाका कीर्तिमानी क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग–२०२४ का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा ...
मंसिर ६ गते, २०८१ - १७:१२
गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब...
मंसिर ६ गते, २०८१ - १७:०७
काठमाडौं । नेकपा (एमाले) ले भाेली शुक्रबार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख रा...
प्रतिकृया लेख्नुहोस्: