Ntc summer Offer
Khabar Dabali ६ मंसिर २०८१ बिहीबार | 21st November, 2024 Thu
Investment bank

रौतहटमा अबैध ६ लाखसहित एक जना पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित राईसल मिलको  बाटोमा प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ।

चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का बर्ष ५४ को बिरेन्द्र कुमार जैसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैया १ थान मोबाईल सहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।

बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका  जैसवाललाई  रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउ...

के छ कोशी सरकार गठन विवादको पूर्णपाठमा ?

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ सार्वजनिक भएको छ। सर्वोच्च...

के भन्छन् मन्त्री हेरफेरको चर्चाबारे गृहमन्त्री लेखक ?

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएक...

गाउँ फर्किएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

खोटाङ । सहर छाडेर गाउँ फर्किएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खोटाङका नेता तथा कार्यकर्त...

कञ्चनपुरबाट दुई किलो चरेससहित एक जना पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–१७ मझगाउँबाट चरेससहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई २ किलो चर...

बाढीपहिरोको झण्डै दुई महिनापछि कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्दै मन्त्रालय

काठमाडौं । बाढीपहिरो गएको दुई महिना पुग्नै लाग्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोजक...

ताेलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक ...

उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारले पाए निर्वाचन चिन्ह

काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन...

बिपी राजमार्ग रातको समयमा सात घण्टा बन्द

सिन्धुली । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका...

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो 'गार्ड अफ अनर' सम्मान

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको छ ।  विहिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy