काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ६ गते, २०८१ - १२:३७
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउ...
मंसिर ६ गते, २०८१ - १२:३१
काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ सार्वजनिक भएको छ। सर्वोच्च...
मंसिर ६ गते, २०८१ - १२:२७
धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएक...
मंसिर ६ गते, २०८१ - १२:१९
खोटाङ । सहर छाडेर गाउँ फर्किएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खोटाङका नेता तथा कार्यकर्त...
मंसिर ६ गते, २०८१ - १२:१७
कञ्चनपुर । भीमदत्त नगरपालिका–१७ मझगाउँबाट चरेससहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई २ किलो चर...
मंसिर ६ गते, २०८१ - ११:०५
काठमाडौं । बाढीपहिरो गएको दुई महिना पुग्नै लाग्दा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन थालेको छ । गत असोजक...
मंसिर ६ गते, २०८१ - १०:५३
काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक ...
मंसिर ६ गते, २०८१ - १०:४९
काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन...
मंसिर ६ गते, २०८१ - १०:४५
सिन्धुली । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका...
मंसिर ६ गते, २०८१ - १०:४२
काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको छ । विहिबार ...
प्रतिकृया लेख्नुहोस्: