धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा प्रथम दुखान्त नाटककार स्वर्गीय पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइएको छ। बिहीबार विविध कार्यक्रमका साथ जन्मजयन्ती मनाइएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक गणेशराज जोशीले स्वारको योगदानको चर्चा गरेका थिए। 'स्वारले तत्कालीन समयमा नेपाली साहित्य लेखनमा गरेको योगदान अद्वितीय र आश्चर्यजनक छ। उहाँले नेपालको शिक्षा प्रणालीमा देखिएको पाठ्यपुस्तकको अभावलाई अकेन्दूशेकर लेखेर नेपालको शैक्षिक आन्दोलन र अभियानमा विशिष्ट योगदान पुर्याउनु भएको छ,' जोशीले भने।
स्वारको अटलबहादुर प्रथम दुखान्त नाटक भएको उनले स्मरण गरे। लालुभाका र गजलमा समेत स्वारले कलम चलाएको उनले बताए।
नेपाली साहित्यको उन्नयनमा त्यो समयमा सुदूरपश्चिमबाट स्वार जस्तो बहुआमिक स्रष्टा जन्मिनु सबैका लागि गौरवको विष भएको उनको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि पत्रकार मनमोहन स्वारले त्यो समयमा पहलमानसिंह जस्ता अग्रजले यस क्षेत्रको सांस्कृतिक श्रीवृद्धिमा गरेको साधनालाई सुदूरपश्चिमा वर्तमानमा अपेक्षितरूपमा अभिलेखिकरण हुन नसकेको बताए।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न समारोहमा स्वागत मनतव्य उपाध्यक्ष टोपेन्द्र शाह 'रसिक'ले राखेका थिए। महासचिव गणेश नेपालीले सञ्चालन गरेको कार्यक्रमको संयोजन सदस्य प्रेम विवश चन्दले गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: