Khabar Dabali २९ मंसिर २०८१ शनिबार | 14th December, 2024 Sat
Investment bank

पुष्पा- २ को ट्रेलरले बनायो नयाँ किर्तिमान

खबरडबली संवाददाता

काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित बलिवुड फिल्म पुष्पा- २ डिसेम्बर ५ मा रिलिज हुँदै छ । गत आइतबार पुष्पा- २ को ट्रेलर बिहारको पटनामा विशेष कार्यक्रम गरेर सार्बजनिक गरिएको थियो । 

पुष्पा २ को ट्रेलर पहिलो २४ घण्टामा युट्युबमा तेस्रो धेरै हेरिएको ट्रेलरमा परेको छ । यसलाई २४ घण्टामा १०२ मिलियन अर्थात १० करोड २० लाख मानिसहरूले हेरेका छन् भने अहिलेसम्म १५ करोड भन्दा बढीले हेरेका छन् । 

‘पुष्पा २’ को ट्रेलरले युट्युबमा दर्शकको सङ्ख्यामा सोचेभन्दा बढी दर्शक पाएको छ । ट्रेलरको हिन्दी संस्करणले मात्र पहिलो २४ घण्टामा ४९ मिलियन भ्युज पाएको छ । तेलुगु ट्रेलरले ४४ मिलियन भ्यूज पाएको छ भने तमिल, कन्नड र मलायालम लगायत अन्य भाषाहरूले पनि राम्रो संख्यामा दर्शकहरूलाई आकर्षित गरेको छ । तमिल ट्रेलरले ५२ लाख भ्यूज पाएको छ । कन्नड र मलयालम दुवै भाषामा ट्रेलरले १९ लाख भ्युज पाएको छ । यसरी ट्रेलरले भ्युजको हिसाबले १०० मिलियनको आँकडा पार गर्दै सबैभन्दा धेरै हेरिएको तेस्रो भारतीय फिल्मको ट्रेलर बनेको छ ।

यस अघि २४ घण्टामा प्रभासको फिल्म सलारको ट्रेलरलाई ११३ मिलियनले हेरेका थिए भने केजीएफ-२ को ट्रेलरलाई १०६.५ मिलियनले हेरेका थिए ।

अल्लु अर्जुनको यो फिल्म ५ डिसेम्बर २०२४ मा हलमा रिलिज हुनेछ । यो प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ। यो सन् २०२१ मा रिलिज भएको पुष्पाको सिक्वेल हो । यस अफिल्म्मा अल्लु अर्जुन र रश्मिका मन्डन्नासहित साई पल्लवी र फहद फासिल पनि महत्वपूर्ण भूमिकामा छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन: पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकार...

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकाे अध्यक्षमा खड्का निर्वाचित

उदयपुर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकाे अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसह...

केपी ओलीलाई सन्तुलन नगुमाउन उपमहासचिव पुनकाे आग्रह

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको कोन्ज्योसोममा ...

घुससहित रंगेहात पक्राउ परेका प्रशासकीय अधिकृतसहित तीनजनालाई सफाइ

काठमाडौं । घुससहित रंगेहात पक्राउ परेका धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाले सफाइ पाएका छन् । प्रशासकीय अधिकृत सावनकुमार...

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

त्रिवेणी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको...

मोरङमा भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

माेरङ । मोरङमा म्याजिक भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–४ ...

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । फ्रास्वाँ बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन ग...

काभा भलिबल उपाधि भारतको क्यालिकटलाई

काठमाडौं । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकट क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा शनिबार भएको फाइनल...

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

सियोल । दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्ष...

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा सेन्टरका भुसाल निर्वाचित

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसाल चयन भएका छन् । प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनलाई पाखा लगाउँदै प...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy