Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

उपनिर्वाचनले जिल्ला अदालत ताप्लेजुङकाे नियमित सुनुवाइ प्रभावित

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतबाट प्रवाह हुने नियमित सुनुवाइ लगायतका सेवा प्रभावित भएको छ । यही मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका कारण जिल्ला अदालतले गर्ने नियमित लगायतका सेवा प्रभावित भएको हो । 

जिल्लाको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । उक्त उपनिर्वाचन गराउनलाई जिल्ला न्यायाधीस विकास श्रेष्ठ मुख्य निर्वाचन अधिकृत भएर जानुपर्ने भएपछि अदालतको सेवा प्रभावित बनेको हो । हाल जिल्ला न्यायाधीसको उपस्थितिमा हुने नियमित सुनुवाई लगायतका सेवा प्रभावित बनेको जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईले बताए । 

राईका अनुसार न्यायाधीसको प्रत्यक्ष उपस्थितिमा हुने मुद्दाको फैसला, कोर्ट म्यारिज (अदालती विवाह), सम्बन्ध विच्छेद र मिलापत्रसम्बन्धी सेवा अहिले ठप्प भएको छ । यस्तै न्यायाधीस नहुँदा मृत्युको न्यायिक घोषणा र अधिकृत वारेससम्बन्धी सेवा प्रभावित भएको छ । जिल्ला न्यायाधीसको प्रत्यक्ष उपस्थितिमा हुनुपर्ने बाहेकका सेवा प्रवाह भने नियमित भइरहेको सूचना अधिकारी राईले जानकारी दिए । 

उपनिर्वाचन हुने क्षेत्रमा निर्वाचन गराउन सरकारले जिल्ला न्यायाधीसलाई खटाएपछि जिल्ला अदालतबाट हुने सुनुवाइसम्बन्धी सेवा प्रभावित भएको नेपाल बार एशोसिएसन ताप्लेजुङका अध्यक्ष बलराम भट्टराईले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्...

काठमाडाैंकाे कीर्तिपुरमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ । त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौ...

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने विधेयक मन्त्रिपरिषद्‍मा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...

प्रधानमन्त्री ओलीसमक्ष राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...

पाँच दिन अझै दुर्गा प्रसाईं प्रहरी हिरासतमै रहने

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...

धनुषाका निजी विद्यालय एक सातादेखि बन्द

धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगले माग गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ ।  आयोगका सहसचि...

युवती बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...

चार महिनामा मधेश प्रदेशमा ७२ प्रहरी विभागीय कारबाहीमा

मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन ।  आठ जिल्ला रहेको मधेश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy