मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्योग चलाउन गर्न सबै सकारात्मक हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा १० औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई आइतबार हेटौँडामा सम्बोधन गर्दै सरकारले सुरक्षाको जिम्मा र पूर्वाधारको विकास गरेर उद्योग सञ्चालन गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताए ।
उद्योगधन्दा नफष्टाएसम्म विदेश जानेक्रम नरोकिने बताउँदै उद्योगलाई सुविधा दिएर सरकारले जोगाउनुपर्ने उनको भनाइ छ । सरकारले उद्योगी व्यवसायीसँग लिएको करको प्रसङ् जोड्दै उनले न्यूनतम मात्रै कर असुल गरेको स्पष्ट पारे । मानसिक रूपमै सरकारले धेरै कर लिएको उद्योगीले अनुभव गरेको जिकिर गर्दै सरकार करबाट चल्ने उनले बताए ।
स्थानीयस्तरमा उपलब्ध भएका कच्चा पदार्थमा आधारित भएर उद्योग खोल्न पनि उनले सुझाव दिए । प्रसङ्ग जोड्दै उनले मलेसियामा उत्पादन भएको काठको मूल्य कम हुने र यहाँकै काठको मूल्य महंगो भएकोप्रति प्रतिप्रश्न गरे । उनले नेपालमै प्रतिशत मात्रामा ढुङ्गा पाइने भएपनि मूर्ति बनाउन ढुङ्गा समेत भारतबाट आयात हुनु दुखद पक्ष भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १९:००
काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्...
मंसिर ९ गते, २०८१ - १८:४८
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ । त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौ...
मंसिर ९ गते, २०८१ - १८:३२
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...
मंसिर ९ गते, २०८१ - १८:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...
मंसिर ९ गते, २०८१ - १८:१९
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...
मंसिर ९ गते, २०८१ - १८:०७
धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...
मंसिर ९ गते, २०८१ - १८:०३
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ । आयोगका सहसचि...
मंसिर ९ गते, २०८१ - १७:५९
काठमाडौं । कुवेत पुर्याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...
मंसिर ९ गते, २०८१ - १७:५२
मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन । आठ जिल्ला रहेको मधेश ...
मंसिर ९ गते, २०८१ - १७:४७
मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । तीन हजार मिटरमाथिका अधिकांश ...
प्रतिकृया लेख्नुहोस्: