Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

धनकुटामा विद्यालयबाट फर्किँदै गर्दा लडेर बालिकाको मृत्यु

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन् । भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ । उक्त स्थानमा शनिबार विद्यालय सञ्चालन हुने गर्दछ भने बुधवार साप्ताहिक बिदा दिने चलन रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

बल्खुमा भत्किएका संरचना प्राचीन नभएको पुरात्त्व विभागको स्पष्टोक्ति

काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्त्वका नभएको पुरातत्त्व विभागल...

तिलगंगा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ । आज साँझ ६ बजेदेखि यहाँ रह...

तिलगंगामा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य तीव्रताका साथ भइरहेको छ । यस क्रममा पाशुपत क्षेत्र नजिक...

११० कानुन संशोधन गर्दै राजनीतिक नियुक्ति खारेज: १५ सयभन्दा बढी पदाधिकारी पदमुक्त हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले जारी गरेको नयाँ अध्यादेशमार्फत व्यापक संख्यामा राजनीतिक नियुक्ति खारेज हुने भएका छन्। ‘सार्वजनिक पदाधिकारी...

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले पनि दिए राजीनामा

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले पनि राजीनामा दिएका छन् । अध्यादेश जारी हुनुअघि उनले शुक्रबार नै राजीनामा दिएक...

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा । रसुवाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् । भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत बनाइएका ती गुम्बाले धार्मिक ...

नेकपाको एकता महाधिवेशन कार्यतालिका सार्वजनिक: मंसिर ११–१५ मा काठमाडौँमा सम्पन्न गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रच...

नेकपाको ६ बुँदे योजना सार्वजनिक: पार्टी संरचनामा जेनजीलाई ५० प्रतिशत स्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन पुनर्गठन लक्षित ६ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ, जसले पार्टी संरचनामा व्यापक परिवर्...

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले  केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ।  संयोजक पुष्पकमल दा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending