Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

धनुषाधाम– १ मा कांग्रेसलाई हराँउदै माओवादीका केवट निर्वाचित

खबरडबली संवाददाता

जनकपुरधाम। स्थानीय तह उपनिर्वाचनमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिल कापर केवट निर्वाचित भएको छन् ।

धनुषाको धनुषाधाममा १ वडा अध्यक्षका लागि मात्र भएको स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादीका केवट ६८४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएको हो ।

यसैगरी, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरेको छन् । यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका अजयकुमार यादवले ४९९, नेकपा (एमाले)का प्रमोद यादवले ३६४, राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा)ले २७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० र जनमतले २५ पाए प्राप्त गरेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा यहाँ कुल २२५८ मत खसेको थियो । यो वडामा यसअघि कांग्रेसका विश्वनाथ यादव निर्वाचित भएको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदुरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

काठमाडौं। जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्...

सशस्त्र प्रहरी सीमा सुरक्षा बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट

रौतहट । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन (अवैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट ...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा चार उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चार वटा उपसमिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा...

प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौती गर्नुपर्‍योः कुलमान घिसिङ

काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेको छन ...

दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन प्रधानमन्त्रीलाइ निम्तो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् । प्रध...

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र अघि सर्नुको विकल्प छैनः मन्त्री पाण्डे

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएको छन । बुधबार ...

सिनामङ्गलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...

सिनामङ्गलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्...

जनकपुर टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) कोपहिलो क्वालिफायर खेलमा अहिले लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा ह...

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेको छन । प्रधानम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy