Ntc summer Offer
Khabar Dabali १९ मंसिर २०८१ बुधबार | 4th December, 2024 Wed
Investment bank

करिब ७ लाख मूल्यको रुद्राक्षको दाना बरामद

खबरडबली संवाददाता

सुनसरी  सुनसरी  धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना मंगलबार  सशस्त्र प्रहरीले बरामद गरेको छ ।

धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शंका लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ केजी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।

बरामद रुद्राक्षको दाना आवश्यक कारवाहीको लागि राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनटीसी मोबाइल पोइन्ट अफ सेल रिचार्जमा बोनस

कठमाडौं । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्जमा एनटीसी मोबाइल पोइन्ट अफ सेल रिचार्जमा बोनस उपलव्ध गराएको छ । कम्पनी...

प्रधानमन्त्रीको चीन भ्रमण भैंसीको मासु निर्यातमै सीमितः प्रभु साह

काठमाडौं । आम जनता पार्टीले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ । भ्रष्टाचार बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्...

निगमले निकाल्यो क्याप्टेन केसीको नाममा ३५ दिने सूचना

काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । रकम भुक्तानी गर्ने सम्बन्धमा  निगमले बुधबार ३५ दिने सूचना जा...

चितवनमा रवि समर्थक र प्रहरीबीच दोहोरो झडप

काठमाडौं । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल ...

उपनिर्वाचनमा आफ्नो पकड क्षेत्रमा पनि मत घटेकोप्रति समीक्षा गर्दै कांग्रेस-एमाले

काठमाडौं। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले १६ मंसिरको स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन् । अपेक्षित परिणाम नआएप...

शौचालयमा लडेर युवकको मृत्यु

मकवानपुर ।   शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको  आज बिहान  मृत्यु भएको छ ।  लडेर बेहोस भएका राईलाई उपचार...

क्षयीकरण नियन्त्रणका लागि चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार

काठमाडौं । चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ न...

माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

इलाम । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबु...

धान काट्न मजदुरको सट्टा रिपर मेसिन !

जलेश्वर  । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी  सावित भएको छ । धान  भित्र्याउन आफैँले सञ्चाल...

बिआरआईबाट नेपालले लाभ लिनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । यहाँस्थित पे...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy