सियोल। दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् । समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाएको छ । तर, उनको राजिनामा स्विकृत भए नभएको केही खुलाइएको छैन् ।
पार्क मार्शल ल कमाण्डर थिए, तर उनले मंगलबार राति राष्ट्रपति युनको घोषणासँग धेरै कम समयमा संसद सेनालाइ पठाएका थिए । हेलिकोप्टरवाट संसद भवनमा कोरियाली सेना उत्रिरहेको तथा झ्याल फुटाएर सेनाहरू प्रवेश गरेको दृश्य अचम्म लाग्दो थियो ।
संसद बैठक हुन नदिनका लागि सांसदहरू माथी कोरियाली सेनाले धरपकड गरेकोमा चौतर्फी बिरोध भएको थियो । ‘हामी सैन्य विज्ञ हौं, हामी मार्शल लका विशेषज्ञ होइनौं,’ भन्दै आदेशको मस्यौदामा आफू संलग्न नभएको बताएका थिए । तर, राष्ट्रपतिले दिएको आदेश कार्यान्वयन मात्रै गरेको उनको तर्क थियो ।
यसअघि राष्ट्रपति युनले रक्षामन्त्री किम योङ ह्युनको राजीनामा स्वीकृत गरेका छन, जसले उनलाई मार्शल लको प्रस्ताव गरेको भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १६:०५
सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्ती...
पौष ११ गते, २०८१ - १५:५५
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर...
पौष ११ गते, २०८१ - १५:४५
पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान सुरू भएको छ । सहकारी प...
पौष ११ गते, २०८१ - १४:४३
दमास्कस। अपदस्थ राष्ट्रपति बसर अल असदप्रति वफादार सेनाहरूले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गुमाएका छन । सिरियाका नयाँ विद्रोहीको नेतृत्वमा रहेक...
पौष ११ गते, २०८१ - १४:३३
ताइपेई। ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथी भ्रष्टचारको आरोप ला...
पौष ११ गते, २०८१ - १४:२५
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहाद...
पौष ११ गते, २०८१ - १४:०५
काठमाडौँ। नेपाली कांग्रेसको सयदिने अभियानको काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमि...
पौष ११ गते, २०८१ - १३:४२
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु भएको...
पौष ११ गते, २०८१ - १३:३१
टोकियो। जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्...
पौष ११ गते, २०८१ - १३:१९
नेपालगन्ज । बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ । लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा भ...
प्रतिकृया लेख्नुहोस्: