सियोल । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।
पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (पीपीपी) पाँच सांसदले महाभियोगको भोटमा आफूहरू ‘अनिर्णय नभएको’ बताएका हुन । सत्तारूढ दलका पाँच सांसदले अलग प्रेस सम्मेलन गरे पछि राष्ट्रपति युन सुक येओललाई समस्यामा पर्ने सक्ने अडकालबाजी सुरू भएको छ ।
मंगलबार साँझ अप्रत्याशित रूपमा राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतक संकट थप बढेको छ । उनले मार्शल ल लगाएको दुइ घन्टा भित्र त्यहाँको संसदले १९०–० मतको आधारमा सोझै खारेज गरिदिएको थियो । जसका कारण उनी आफ्नो निर्णयवाट पछि हटन बाध्य भएका थिए ।
राष्ट्रपति युनको सो कदम पछि संसदमा रहेका ६ बिपक्षी दलले राष्ट्रपति युनलाइ महाअभियोग लगाउने भन्दै संसदमा प्रस्ताव दर्ता गरेका छन, जसका लागि शनिवार मतदान हुदैँछ । जसका लागि बिपक्षीलाइ जम्मा ८ मतको मात्रै आवाश्यक परेको छ ।
यही बेला सत्तारूढ दलका ५ सांसदहरू किम जे सब, किम साङ वुक, किम सो ही, किम ये जी र वू जे जुनले युनलाई मंगलबार राती मार्शल ल घोषणा गर्ने उनको निर्णयको लागि राष्ट्रिय माफी माग्न आह्वान गरेका छन् । उनीहरूले माफी नमागे अप्रिय निर्णय लिने पनि पत्रकारसम्मेलनमार्फत जानकारी दिएका छन् । तर अझ महत्त्वपूर्ण कुरा, उनीहरूले बुधबार विपक्षीले पेस गरेको महाभियोग प्रस्तावमा कसरी मतदान गर्ने भन्ने निर्णय नभएको बताएका छन् ।
महाभियोग प्रस्ताव पारित हुन २ सय मत चाहिन्छ । विपक्षीसँग १९२ सिट छ र प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ मध्ये कम्तीमा आठ सांसदको आवश्यकता पर्छ । पीपीपीका पार्टी प्रमुख हान डोङ(हुनले यसअघि महाभियोग प्रस्तावलाई पार्टीले अवरुद्ध गर्ने बताएका थिए तर यी पाँच सांसदले पार्टी लाइन तोडे भने विपक्षी नेताहरूले थप मनाउने आशा राखेका छन् ।
सांसदहरुले जे निर्णय गरे पनि मिलेर भोट हाल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २०:४९
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...
पौष ८ गते, २०८१ - २०:२४
झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । ...
पौष ८ गते, २०८१ - २०:१२
पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखर...
पौष ८ गते, २०८१ - २०:०३
काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् । एकीकृत समाजवादीमा ...
पौष ८ गते, २०८१ - १९:४९
डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो । नवदुर्गा गाउँपा...
पौष ८ गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...
पौष ८ गते, २०८१ - १९:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...
पौष ८ गते, २०८१ - १९:१९
काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...
पौष ८ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...
पौष ८ गते, २०८१ - १८:३६
बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प...
प्रतिकृया लेख्नुहोस्: