सियोल । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।
पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (पीपीपी) पाँच सांसदले महाभियोगको भोटमा आफूहरू ‘अनिर्णय नभएको’ बताएका हुन । सत्तारूढ दलका पाँच सांसदले अलग प्रेस सम्मेलन गरे पछि राष्ट्रपति युन सुक येओललाई समस्यामा पर्ने सक्ने अडकालबाजी सुरू भएको छ ।
मंगलबार साँझ अप्रत्याशित रूपमा राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतक संकट थप बढेको छ । उनले मार्शल ल लगाएको दुइ घन्टा भित्र त्यहाँको संसदले १९०–० मतको आधारमा सोझै खारेज गरिदिएको थियो । जसका कारण उनी आफ्नो निर्णयवाट पछि हटन बाध्य भएका थिए ।
राष्ट्रपति युनको सो कदम पछि संसदमा रहेका ६ बिपक्षी दलले राष्ट्रपति युनलाइ महाअभियोग लगाउने भन्दै संसदमा प्रस्ताव दर्ता गरेका छन, जसका लागि शनिवार मतदान हुदैँछ । जसका लागि बिपक्षीलाइ जम्मा ८ मतको मात्रै आवाश्यक परेको छ ।
यही बेला सत्तारूढ दलका ५ सांसदहरू किम जे सब, किम साङ वुक, किम सो ही, किम ये जी र वू जे जुनले युनलाई मंगलबार राती मार्शल ल घोषणा गर्ने उनको निर्णयको लागि राष्ट्रिय माफी माग्न आह्वान गरेका छन् । उनीहरूले माफी नमागे अप्रिय निर्णय लिने पनि पत्रकारसम्मेलनमार्फत जानकारी दिएका छन् । तर अझ महत्त्वपूर्ण कुरा, उनीहरूले बुधबार विपक्षीले पेस गरेको महाभियोग प्रस्तावमा कसरी मतदान गर्ने भन्ने निर्णय नभएको बताएका छन् ।
महाभियोग प्रस्ताव पारित हुन २ सय मत चाहिन्छ । विपक्षीसँग १९२ सिट छ र प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ मध्ये कम्तीमा आठ सांसदको आवश्यकता पर्छ । पीपीपीका पार्टी प्रमुख हान डोङ(हुनले यसअघि महाभियोग प्रस्तावलाई पार्टीले अवरुद्ध गर्ने बताएका थिए तर यी पाँच सांसदले पार्टी लाइन तोडे भने विपक्षी नेताहरूले थप मनाउने आशा राखेका छन् ।
सांसदहरुले जे निर्णय गरे पनि मिलेर भोट हाल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: