नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार नवलपुरको गैँडाकोट नगरपालिका ४ इँट्टा भट्टीस्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
ढोडेनिबाट गैँडाकोटतर्फ आउदै गरेको बा.प्र.०६–००१प ६२७३ नं.को बुलेट मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ बस्ने वर्ष ३५ वर्षीय पंकज ज्ञवालीको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यू भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक लम्जुङ जिल्लाको सुन्दरबजार बस्ने ३९ वर्षीय सुक बहादुर गुरुङ गम्भीर घाइते हुनु भएको र उनको नयाँ मेडिकल कलेज, चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८१ - २१:०३
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । ...
माघ ४ गते, २०८१ - २०:४७
भारत । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घा...
माघ ४ गते, २०८१ - २०:३९
कैलाली । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्रा...
माघ ४ गते, २०८१ - २०:०६
काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ...
माघ ४ गते, २०८१ - २०:००
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेल...
माघ ४ गते, २०८१ - १९:५२
कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछ...
माघ ४ गते, २०८१ - १९:४६
चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन...
माघ ४ गते, २०८१ - १९:४१
काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन...
माघ ४ गते, २०८१ - १९:३६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ कर...
माघ ४ गते, २०८१ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनक...
प्रतिकृया लेख्नुहोस्: