काठमाडौं। नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सांसद विमला गौचनको मृत्यु भए पछि गण्डकीमा सो स्थान रिक्त रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८१ - १७:०८
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएको छन । काठमाडौंको टोखामा स...
माघ ५ गते, २०८१ - १६:४६
धनगढी। कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपिएफले जित निकाल...
माघ ५ गते, २०८१ - १६:३९
बेलारूस। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीको आममाफी दिने निर्णय गरेको छन । आफ्ना आलोचक, पश्चिमा र स्वतन्त्...
माघ ५ गते, २०८१ - १६:२५
मुम्बइ। सैफ अली खानको स्वास्थ्यलाई पछि अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ । बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ...
माघ ५ गते, २०८१ - १६:१३
तम्घास। जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा २११ जनाले राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्...
माघ ५ गते, २०८१ - १५:५५
गाजा। हमास र इजरायल बिचको युद्ब भोलीवाट समाप्त हुदैँछ । कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ब बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक...
माघ ५ गते, २०८१ - १५:४७
मोरङ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन ...
माघ ५ गते, २०८१ - १५:१५
काठमाडौं। बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको छ । आइसिसी यू–१९ टी– २० महिला विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । ...
माघ ५ गते, २०८१ - १५:०७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपा...
माघ ५ गते, २०८१ - १४:५४
लहान। बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झना गरिएको छ । लहानमा रहेको सहिदहरूको सा...
प्रतिकृया लेख्नुहोस्: