Khabar Dabali २७ मंसिर २०८१ बिहीबार | 12th December, 2024 Thu
Investment bank

भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

खबरडबली संवाददाता

काठमााडौं । भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताएका छन् ।

उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हतियारमा ‘धार’ लगाएर जीवन धानीरहेछन् ७० वर्षीय मुखिया

बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ

चिसो बढढेसँगे हिउँमै बसेर पढ्न बाध्य हुम्लाका बालबालिका

सिमकोट । हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गरिरहेका छन् । हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका हुन् । ...

घट्यो वीरगञ्जबाट डिजेल आयात

पर्सा । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको हो ।  डिजेल आयात घटेसँगै रा...

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः जेसिस १ र युनिक होम्स् ५ विकेटले विजयी

भैरहवा  । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र युनिक होम्स ...

लुम्बिनी महोत्सवः हिमाल, पहाड र तराईका उत्पादनको संगम

भैरहवा । जुम्लाको मार्सी चालम, सिमीको दाल, मुस्ताङको स्याउका परिकार, पाल्पाको ढाका,   दैलेखको अल्लोको कपडा, रुपन्देही र दाङमा उत्पादित मह, अचार लगायतक...

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मा...

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दा...

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दा...

प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन डिसेम्बर २२ मा

काठमामडौं । प्रतिभा नक्षत्र बेलायतको तेश्रो अधिवेशन यहि २२ डिसेम्बर २०२४ बेलायत वुलविच स्थित प्रतिभा नक्षत्र घरमा हुने भएको छ ।  प्रतिभा नक्षत्रका ...

सुदूरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छः चेम्बर निवर्तमान अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy