काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८१ - १७:५६
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएको छन्। खानेपानी...
मंसिर २७ गते, २०८१ - १७:३९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएको छन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको नी...
मंसिर २७ गते, २०८१ - १७:२७
दमास्कस । सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थीति सामान्य भएको छैन र। राष्ट्रपति बसर अल असदको शाषनकाल बिरूद्द बिद्रोह गरेका समुहले अझै प...
मंसिर २७ गते, २०८१ - १७:०३
नयाँदिल्ली। आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले बिहीबार दिल्लीमा महिलाहरूलाई मासिक १००० रुपैयाँ सहायता प्रदान गर्न मुख्यमन्त्री महिला सम्...
मंसिर २७ गते, २०८१ - १६:४४
काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेक...
मंसिर २७ गते, २०८१ - १६:३०
सियोल। दक्षिण कोरियाको सत्तारुढ दलले देशमा राजनीतिक संकट र व्यापक जनआक्रोश फैलाउने मार्शल ल घोषणा गर्नेराष्ट्रपति युन सुक येओललाई महाभियोग लगाउने प्रस...
मंसिर २७ गते, २०८१ - १६:१३
काठमाडौँ। जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्ले अफमा पुगेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो । त्रिवि मैदा...
मंसिर २७ गते, २०८१ - १६:०४
काठमाडौँ । सेयर बजार थप ओरालो लागेको छ ।नेपाल धितोबोर्डका अनुसार बिहिवार सेयरबजार (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ । बुधबार झण्डै ४६ अंकले बढेक...
मंसिर २७ गते, २०८१ - १५:४८
दमक। चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगती शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ । प्रधा...
मंसिर २७ गते, २०८१ - १५:४८
दमक। चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगती शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ । प्रधा...
प्रतिकृया लेख्नुहोस्: