काठमाडौं । भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर हत्या गरेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जंगलमा भएको झडपमा उनीहरूलाई गोली हानी हत्या गरेको हो ।
लामो समयदेखि जारी सशस्त्र द्वन्द्वलाई दबाउन सुरक्षा बलले प्रयास तीव्र पारेपछि पछिल्ला केही महिनामा भारतमा नक्सलवादी आन्दोलनका नामले चिनिने माओवादी विद्रोहीले व्यापक क्षति ब्यहोर्नुपरेको छ ।
दशकौं लामो नक्सलवादी आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नक्सलवादी समूहका अनुसार भारतको संसाधन–समृद्ध मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका छन् ।
हालैका वर्षहरूमा विद्रोह निकै खुम्चिएको छ र सुरक्षा बलको कारबाहीमा यस वर्ष २०० भन्दा बढी विद्रोही मारिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८१ - २१:१९
काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प...
मंसिर २७ गते, २०८१ - २१:०९
बुढाथोकी अस्पतालको अध्यक्ष र गुरुङ खेलकुद समितिको अध्यक्ष
मंसिर २७ गते, २०८१ - २०:३७
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...
मंसिर २७ गते, २०८१ - २०:२२
काठमाडौं । नेपाल स्काउटले खड्का ल्यान्ड डेभलेपमेन्ट प्रालिसँगको घर तथा जग्गा भाडा सम्बन्धी बाँकी बक्यौता विवरण संसदीय समितिलाई उपलब्ध गराएको छ । यस...
मंसिर २७ गते, २०८१ - २०:०७
खोला किनारसम्बन्धी फैसला कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई पत्राचार गरिने
मंसिर २७ गते, २०८१ - १९:२२
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार बसेको संघको भर्चुअल बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको म...
मंसिर २७ गते, २०८१ - १९:०२
भैरहवा । रुपन्देही लीलारामा मावि र न्यु इरा इङ्गलिस बोर्डिङ स्कूल भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्या...
मंसिर २७ गते, २०८१ - १८:५९
काठमाडौं । आज भोलिको व्यस्त जीवन शैलीमा प्राय मानिसहरु तनाव र समस्याहरूले घेरिएका हुन्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्यमा निकै नराम्रो प्रभाव पार्...
मंसिर २७ गते, २०८१ - १८:५३
काठमाडौंँ । आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, प्रदीप खड्का, सोफिया भुजेल, निमेश कपालीलगायत करिब एक दर्जन सेलिब्रेटी ...
मंसिर २७ गते, २०८१ - १८:४२
काठमाडौं । बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनला...
प्रतिकृया लेख्नुहोस्: