काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिए ।
यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केशव घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - ११:१८
झापा । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे१ख २५४५ नम्बरको नागरिक बस झापाको शिवसताक्षी नग...
माघ २ गते, २०८१ - ११:०९
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ । यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा...
माघ २ गते, २०८१ - ११:०९
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । महासंघका अन...
माघ २ गते, २०८१ - ११:०६
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उ...
माघ २ गते, २०८१ - ११:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने गरी बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वर्...
माघ २ गते, २०८१ - १०:५४
विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई ...
माघ २ गते, २०८१ - १०:४८
काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा ...
माघ २ गते, २०८१ - १०:४१
काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी र...
माघ २ गते, २०८१ - १०:४०
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...
माघ २ गते, २०८१ - १०:४०
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...
प्रतिकृया लेख्नुहोस्: