काठमाडौँ। काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७।२ डिग्रीमा झरेको छ ।
तराईमा हुस्सु र कुहिरो
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु÷कुहिरो लागेको विभागले जानकारी दिएको छ ।
दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८१ - १४:३२
काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ । दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ ...
मंसिर २९ गते, २०८१ - १४:२३
नेपालगन्ज। बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार व...
मंसिर २९ गते, २०८१ - १४:०९
इस्लामाबाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्र...
मंसिर २९ गते, २०८१ - १३:४३
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताएको छन् । शनि...
मंसिर २९ गते, २०८१ - १३:३५
काठमाडौं। जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। चितवन राइनोजका विपिन रावल ३ रनमा आउट भएका छन्। जनकपुरका ललित राजबंशीले उनको विकेट लिएका हुन्। ...
मंसिर २९ गते, २०८१ - १३:२४
काठमाडौं। चितवन राइनोजले टस जितेर जाकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो खेलमा चितवनका कप्तान ...
मंसिर २९ गते, २०८१ - १३:१६
काठमाडौं । काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । यो जीतसँगै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को प...
मंसिर २९ गते, २०८१ - ११:३२
काठमाडौं। गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ । शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार ...
मंसिर २९ गते, २०८१ - ११:२६
हैदाराबाद । पुष्पाः २ स्टार अल्लु अर्जुन हिजो पक्राउ परेका थिए तर आज बिहान उनी रिहा भएका छन् । यसपछि उनको धेरै भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेक...
मंसिर २९ गते, २०८१ - ११:२०
काठमाडौं । पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा...
प्रतिकृया लेख्नुहोस्: