काठमाडौं । संसारमा धेरै कुरा यस्ता छन् जसको बारेमा हामीलाई पूर्ण जानकारी हुँदैन, जसका कारण यो ठूलो रहस्य बन्न पुग्छ ।
यस्तै, इतिहासमा एउटा यस्तो पेन्टिङ छ, जसलाई सबैभन्दा ‘रहस्यमय पेन्टिङ’ भनिन्छ किनभने यो पेन्टिङमा धेरै रहस्य लुकेका छन् तर त्यसको जवाफ कसैसँग छैन । यो चित्रले शताब्दीयौंदेखि मानिसहरूलाई चासो दिएको छ। आउनुहोस् तपाईलाई यसको बारेमा बताउने छौं ।
हालै हिस्ट्री मे नामको इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोष्ट गरिएको छ, जसमा एउटा अनौठो पेन्टिङ भएको बताइएको छ । यस पेन्टिङको नाम ‘द अर्नोल्फिनी पोर्ट्रेट’ हो, जसलाई सन् १४३४ मा नेदरल्यान्डका जान भान इक नामक कलाकारले बनाएका थिए।
यो पेन्टिङको प्रशंसा किन पनि गरिन्छ भने यो बुझ्न धेरै गाह्रो छ र यसमा धेरै रहस्य लुकेका छन्। चित्रमा एक पुरुष र उनकी गर्भवती पत्नी देखिएका छन्। उनीसँगै एउटा कुकुर पनि छ । पेन्टिङमा अरु पनि धेरै कुराहरु छन्, जसलाई राम्ररी हेर्नुभयो भने बुझिन्छ । तर, यो पेन्टिङको उदेश्य के हो ? अझसम्म कसैले सही मुल्याङकन गर्न सकेका छैनन ।
त्यसैले विश्वको धेरैजसो कला पारखीले यसलाइ रहस्यमयी पेन्टिङ भन्ने गरेका छन् । के तपाइ यसको रहस्य थाहा पाउन सक्नुहुन्छ भने प्रयास गर्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: