इस्लामबाद। मुम्बइ हमलाका मास्टर माइन्ड मानिएका आतंकबादी समुहका प्रमुखका निधन भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार २६÷११ मुम्बई हमलाका दोषी तथा आतंकवादी संगठन लश्कर–ए–तैयबाका उपप्रमुख अब्दुल रहमान मक्कीको हृदयघातका कारण निधन भएको हो ।
मक्की हाफिज सईदका आफन्त र सङ्गठनका आतङ्ककारी आर्थिक सहयोगका प्रमुख थिए। उनलाई अमेरिका र संयुक्त राष्ट्रसंघले विश्वव्यापी आतंकवादी घोषणा गरेको थियो । मक्कीलाई विश्व आतंककारीको सूचीमा समावेश गरिएको थियो।
संयुक्त राष्ट्र सुरक्षा परिषदले मक्कीलाई अल कायदा प्रतिबन्ध समिति अन्तर्गत सूचीबद्ध गरेको थियो। जसका कारण यात्रा प्रतिबन्ध र हतियार बोक्न प्रतिबन्धसहित उनको सम्पत्ति रोक्का गरिएको थियो ।
अब्दुल रहमान मक्कीले लश्कर ए तैयबाको राजनीतिक शाखाको नेतृत्व गरेका थिए। यसबाहेक उनी जमात उद दावाका प्रमुख पनि थिए। उनी लश्करको विदेश सम्बन्ध विभागका प्रमुख पनि थिए। अब्दुल रहमान मक्कीलाई भारतमा भएका ठूला आतंकवादी हमलाहरूमा प्रत्यक्ष भूमिका रहेको मानिन्छ ।
पाकिस्तानी आतंकवादी समूह लश्कर ए तैयबाले भारतमा धेरै ठूला हमलाहरू गरिरहेको छ । जस क्रममा मुम्बइ हमला प्रमुख घटनाको रूपमा हेरिदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १०:४७
काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...
बैशाख २९ गते, २०८३ - १०:३३
काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...
बैशाख २९ गते, २०८३ - १०:१६
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...
बैशाख २९ गते, २०८३ - १०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...
बैशाख २९ गते, २०८३ - ०९:३१
गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...


प्रतिकृया लेख्नुहोस्: