बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ आयोजना हुने भएको छ । पुस १७ देखि २४ गतेसम्म आयोजना हुने सो प्रतियोगिताको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् । ती समुहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहने छन् ।
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार बुटवलस्थित रामनगर खेलमैदानमा आयोजना हुने प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न बिधामा आकर्षक पुरस्कार रहने छन् । पुस १६ गते बुटवलमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८१ - २०:५२
काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिल...
पौष १६ गते, २०८१ - २०:३८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको ...
पौष १६ गते, २०८१ - २०:२३
मकवानपुर । मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतबार मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत...
पौष १६ गते, २०८१ - २०:१७
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आ...
पौष १६ गते, २०८१ - २०:१३
जेनेभा । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास...
पौष १६ गते, २०८१ - २०:०५
माेरङ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगल...
पौष १६ गते, २०८१ - १९:५४
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल ...
पौष १६ गते, २०८१ - १९:४५
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारीमा सरकार रहेकाे छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको जनाइए...
पौष १६ गते, २०८१ - १९:३३
पोखरा । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभि...
पौष १६ गते, २०८१ - १९:२८
दोलखा । दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य ...
प्रतिकृया लेख्नुहोस्: