काठमाडौं। अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन ।
‘माधव जी र म एकजुट हुने भइयो नि त’ उनले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदैँ भने ।
उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर बार्तामा बसेका थिए । यद्दपी, उनका सर्त पुरा भए वा भएनन सो भने खुलाइएको छैन ।
‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - ११:४३
मुम्बइ। बलिउडका फिल्ममा चुम्बन दृश्य हेर्नु अहिले सामान्य कुरा भइसकेको छ । ओटीटीमा त क्रिएटिभिटीलाई दिइने विश्रामको नाममा सिजलिंग दृश्यहरू पनि प्र...
पौष २० गते, २०८१ - ११:३४
हैदरावाद। अन्ततः एस एस राजमौलीको नयाँ फिल्मको काम सुरू भएको छ । सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी ...
पौष २० गते, २०८१ - ११:३४
हैदरावाद। अन्ततः एस एस राजमौलीको नयाँ फिल्मको काम सुरू भएको छ । सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी ...
पौष २० गते, २०८१ - ११:२७
मुम्बइ। पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ। गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसक...
पौष २० गते, २०८१ - ११:१३
नयाँ दिल्ली। हालै मात्र उत्तराखण्डको एउटा बाघ जम्मुमा देखेको खबर बाहिर आएको छ । यो बाघ राजाजी राष्ट्रिय निकुञ्जको रहेको बताइएको छ, जो अहिले जम्मुक...
पौष १८ गते, २०८१ - १६:५७
काठमाडौं। भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्राम...
पौष १८ गते, २०८१ - १६:५४
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेको छिन । पूर्वराजदू...
पौष १८ गते, २०८१ - १६:२२
काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज ...
पौष १८ गते, २०८१ - १६:०८
काठमाडौं। प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको ...
पौष १८ गते, २०८१ - १५:५८
काठमाडौं। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छन। प्रतिनिधिसभा, राज्य...
प्रतिकृया लेख्नुहोस्: