भैरहवा। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ ।
लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १३:२४
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्...
पौष २१ गते, २०८१ - १२:४२
काठमाडौं। नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । नेपाली कांग्रेससँग मिलेर सरकार बनाए पछि पहिलो पटक बस्न लागेको केन्द्रिय समिति बैठकमा अध्...
पौष २१ गते, २०८१ - १२:३२
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक सुरू भएकाे छ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ...
पौष २१ गते, २०८१ - १२:१९
सुनसरी। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन । आइत...
पौष २१ गते, २०८१ - १२:१४
काठमाडौं। पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अहिले आफू राजनीतिक दलबाट स्वतन्त्र हुन चाहेको बताएको छन । उनले आफू पहिलेदेखि नै निष्क्रि...
पौष २१ गते, २०८१ - १२:०२
लुम्बिनी । रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रम...
पौष २१ गते, २०८१ - ११:४७
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित न...
पौष २१ गते, २०८१ - ११:४०
काठमाडौं। एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले यस संस्थाको पुस १९ गते बसेको सञ्चालक समिति ...
पौष २० गते, २०८१ - १६:५७
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसदमा सम्बोधन गर्ने भएको छन । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित...
पौष २० गते, २०८१ - १६:४९
काठमाडौं । नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ ...
प्रतिकृया लेख्नुहोस्: