हैदरावाद। अन्ततः एस एस राजमौलीको नयाँ फिल्मको काम सुरू भएको छ ।
सुपरस्टार महेश बाबुको साथमा निर्देशक एसएस राजामौलीको अर्को फिल्मको प्रतिक्षाको घडी समाप्त भएको छ ।
भर्खरै यो खुलासा भयो कि भारतको ग्लोबल आइकन प्रियंका चोपडाले महेश बाबुको विपरित महिला मुख्य भूमिका निभाएकी छिन् भने मलयालम स्टार पृथ्वीराज सुकुमारन मुख्य खलनायकको रूपमा रहने छन्।
अब पिंकभिल्लाको को पछिल्लो रिपोर्ट अनुसार अझैसम्म नाम नजुरेको सो फिल्म जंगलको साहसिक यात्राको रूपमा देखाइने छ, जुन दुई भागमा बनाइने भएको छ ।
समाचारमा भनिएको छ कि एसएसएमबी २९ को लागत १ हजार करोडको हुनेछ। सँगै यो सबैभन्दा महँगो भारतीय फिल्मको रूपमा दर्ज हुनेछ । दुबै एसएस राजामौली र महेश बाबुले शुल्क लिने छैनन् बरु यी जोडीले ब्याक एन्ड सम्झौतामा प्रवेश गरेका छन् र उत्पादकहरूसँग ४० प्रतिशत नाफा साझेदारी सम्झौता गरिसकेका छन्।
फिल्मको छायांकन यसै वर्षको अप्रिलमा सुरु हुने अपेक्षा गरिएको छ र निर्माताहरूले पहिलो भाग २०२७ मा र दोस्रो भाग २०२९ मा रिलिज गर्ने योजना बनाएका छन्। निर्माताहरूले ग्लोबल स्टुडियोसँग साझेदारी गर्ने बताइएको छ। सोनी वा डिज्नीले सो फिल्मको बितरण गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...
फाल्गुन २८ गते, २०८२ - १३:५९
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...
फाल्गुन २८ गते, २०८२ - १३:३४
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...
फाल्गुन २८ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...



प्रतिकृया लेख्नुहोस्: