Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

चोर्न आएका चोरले जब मालिक्नीलाइ 'किस' गरेर भागे.....

खबरडबली संवाददाता

मुम्बई। भारतमा एक चोरको अनौठो काम सार्वजनिक भएको छ, जसको बारेमा थाहा पाएर प्रहरी समेत छक्क परेको छ ।

पीडित महिलाले प्रहरीमा उजुरी दिए पछि यो बिषय बाहिर आएको हो । खासमा उनको फ्ल्याटमा एक व्यक्ति चोरी गर्न आएका थिए तर ती चोरले जे हर्कत गरे, त्यो लज्जाको बिषय थियो । त्यसपछि महिलाले प्रहरीमा उजुरी गरेकी हुन् ।

चोरले उनीसँग नगद, गरगहना, महंगा सामान मागेको थियो, जब उनले चोरलाइ रंगेहात फेला पारेकी थिइन् तर उनीसँग यीमध्ये कुनै पनि चीजहरू त्यतिबेला थिएन । त्यस पछि चोरले उनले उनलाई चुम्बन गरेर भागेका थिए । प्रहरीले महिलाको उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरी कारबाहीसमेत गरिसकेको छ । आरोपित चोर माथीलुटपाट र जबरजस्ती करणी प्रयासको आरोप लगाइएको थियो । यो विषय जनतामा चर्चाको विषय बनेको छ ।

मिडिया रिपोर्टका अनुसार घटना ३ जनवरीको हो । पीडित महिला मलाडको कुरार क्षेत्रमा बस्छिन् । प्रहरीमा दिएको उजुरीमा पीडित महिलाले आफू घरमा एक्लै भएको बेला ती घर भित्र पसेको र भित्रबाट ढोका बन्द गरेर नगद, गरगहना र महंगा समान मागेको थियो । चक्कु देखाउँदै समान मागे पछि उनी डराएकी थिइन् । अहिले आँफुसँग केही नभएको भन्दै युवकलाई सोधिन्, ‘ती समान मसँग छैनन, भन अब तिमीलाइ के दिउ ?’

ती व्यक्तिले घरमा भएका नगद, गहना, क्रेडिट वा डेबिट कार्डहरू चुपचाप सुम्पिदिनु नत्र नराम्रो हुन्छ भनेर धम्की दिइरहेका थिए । तर, ती महिलाले पुरुषलाई भनिन् कि चोरले मागेका कुनै पनि समान यतिखेर यहाँ छैन । उनले सो तर्क गरिरहिन तर ती पुरुष चोर अचानक नजिक आए र उनलाई चुम्बन गर्न थाले। त्यसबेला ती महिलाले आफूलाई चोरबाट  छुटाउन धेरै प्रयास गरिन् तर उनी उनको चंगुलबाट उम्कन सकिनन्। ती चोरले उनलाई लामो समयसम्म चुम्बन गरिरहे, अश्‍लील कार्यसमेत गरेर  झ्यालबाट हाम फालेर भागेका थिए ।

आफूलाई नियन्त्रणमा लिएर चोरले हिंसा गरेको  श्रीमानलाई फोन गरेको ती महिलाले बताइन् । त्यसपछि ती पीडित महिला श्रीमानसहित उजुरी लिएर स्थानिय प्रहरी चौकी पुगिन् । प्रहरीले उनको उजुरी लियो र चोरबिरूद्द भारतीय न्याय संहिता (बीएनएस) अन्तर्गत मुद्दासमेत दर्ता गरियो ।

उजुरीका आधारमा प्रहरीले चोरलाइ समातेको पनि थियो । ती चोर गत डिसेम्बर ३ तारिखको साँझ पक्राउ गरेको हो । सोधपुछमा आरोपीले आफू मलाड क्षेत्रको बासिन्दा भएको बताए । अहिले उनी बेरोजगार भएर परिवारसँग बस्दै आएका खुलेको थियो । त्यो चोरको  कुनै पनि आपराधिक रेकर्ड प्रहरीले फेला पारेन । त्यसैले प्रहरीले सूचना दिएर अहिले ती चोरलाइ रिहा गरिदिएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

जोगबनी नाकामा प्रवेश कडाइ, परिचयपत्र जाँच अनिवार्य

विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending