Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं ।  अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ ।

भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा दुई नेपालीको मृत्यु भएको एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा चालक ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्ट रहेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार खड्का सोही होटलमा हाउस किपिङमा काम गर्थे । भट्टलाई जागिर लगाई दिने भन्दै उनले होटेलमा ल्याएका थिए। 

पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर कार करिब १० फिट गहिरो पोखरीमा खसेको समाचारमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ

कञ्चनपुर । कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट सोमबा...

खलनायकले ओठमा चुम्बन गरेपछि सुपरहिट नायिकाले गरिन बान्ता

काठमाडाैं। आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा व...

राष्ट्रपति निवासमा नेताहरुकाे जमघट

काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू, अध्यक्ष प्रचण्डले गरे उद्घाटन

चौतारा  । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ ।  सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...

प्रकाश कुटवालको लोका भाका घोडा चढेर सार्वजनिक

काठमाडौं  ।  ‘ए सिउँदो भरेर जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर जन्ती अघि पछाडी घोडा चढेर...’ थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक त...

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौंवार्षिक साधारण सभा सम्पन्न

ललितपुर ।   फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सा...

माटो खन्दा ढुंगाले लागेर महिलाको मृत्यु

धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया महिलाको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो ख...

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी

काठमाडौं ।  काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको छ । जिल्ला कृषि विकास क...

राउटे समुदायका महिलाभन्दा पुरुषमा स्वास्थ्य समस्या बढी

सुर्खेत । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट ख...

डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला

काठमाडौं । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ ।  भीमफेदी गाउँपालिका–९ स्थित भान्जी...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy