काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामको समीक्षा भइरहेको छ। देउवाले पार्टीका शीर्ष नेताहरूसहित पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई निवासमै बोलाएर कामबारे समीक्षा गरिरहेका हुन्।
अहिले मन्त्रीहरूले आफ्नो रिपोर्ट कार्ड पार्टी नेतृत्वसामु बुझाइरहेका छन्। बैठकमा सरकारले हालै ल्याएको अध्यादेशको विषयमा पनि कुरा उठेको छ । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन्। कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले पनि त्यसको विरोध गरिरहेका छन्।
तर, मन्त्रीहरूको बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए। उनले भने, ‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यू ले पनि पोजेटिभ रूपमा लिनुपर्छ। हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८१ - १५:३१
झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर ह...
माघ १५ गते, २०८१ - १५:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् । मंगलबार...
माघ १५ गते, २०८१ - १५:०५
काठमाडौँ। चलचित्र 'बिर बिक्रम','लिली बिलि','ब्लाइण्ड रक्स','गोर्खा वारियर','बबी',जस्ता फरक फरक जनराको चलचित्र ...
माघ १५ गते, २०८१ - १५:०५
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आग...
माघ १५ गते, २०८१ - १४:५९
दसंगीतप्रेमीहरूका लागि अर्को उत्कृष्ट उपहारको रूपमा "Valentine" गीत सार्वजनिक भएको छ। यो रोमान्टिक गीतले प्रेम दिवसलाई नयाँ रंग र ऊर्जा दिने अपेक्षा ग...
माघ १५ गते, २०८१ - १४:५६
काठमाडौंँ । लोकप्रिय गायक बिमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘बिमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको का...
माघ १५ गते, २०८१ - १४:३९
काठमाडौं । समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्यक्रम सुरु भएक...
माघ १५ गते, २०८१ - १४:३३
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो। मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले ह...
माघ १५ गते, २०८१ - ११:५६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा प्रभातफेरि गरिएको छ । संगठन केन्द्रीय समितिको आयोजनामा मङ्गलव...
माघ १५ गते, २०८१ - ११:४८
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलो पटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाक...
प्रतिकृया लेख्नुहोस्: