काठमाडौं । लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राईले ध्रुव गुरुङ्गसँग इन्गेजमेन्ट गरेकी छन् ।
उनीहरूका साथीभाइ तथा आफन्तजनले सामाजिक सञ्जालमा यस खुशीको क्षणका तस्वीर तथा भिडिओ सेयर गरेका छन् । उनीहरू छिट्टै विवाह बन्धनमा बाँधिने कुरासमेत सार्वजनिक भएको छ ।
लमजुङका गुरुङ पेसाले चिकित्सक हुन् । उनले इन्स्टाग्राममा पोस्ट गर्दै मेलिनालाई ‘मेरो माया’ भनेर सम्बोधन गरेका छन् । उनले इन्स्टाग्राममा मेलिनालाई मेन्सन गर्दै लेखेका छन् – “आउनुहोस्, वर्तमानमा ध्यान केन्द्रित गरौँ र हाम्रो बाटोमा आउने चुनौतीहरूको सामना गरौँ । यो यात्रा हाम्रो हो, प्रत्येक कदमले हामीलाई सुन्दर र अर्थपूर्ण जीवन र गर्व गर्न सक्ने भविष्य सिर्जना गर्न नजिक पुर्याउँछ । आउनुहोस् क्षणहरूको आनन्द लिऔँ, परिस्थितिहरूको सामना सँगै गरौँ र शक्ति, माया र दृढताको कथा बनाऊ । तपाईंको साथमा यो यात्रा सुरु गर्न म धेरै उत्साहित छु ।”
यसअघि सन् २०२२ मा मेलिनाले आफ्नो पूर्व प्रेमीसँगको इन्गेजमेन्ट तोडेकी थिइन् । ३१ वर्षीय मेलिना नेपाली सङ्गीत क्षेत्रकी एक व्यस्त तथा चर्चित गायिका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: