Ntc summer Offer
Khabar Dabali ५ फाल्गुन २०८१ सोमबार | 17th February, 2025 Mon
Investment bank

एन्फा राष्ट्रिय महिला सुपर लिग: पुलिसमाथि आर्मीको जित

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला सुपर लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लबमाथि कठिन जित निकालेको छ । 

सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले हरायो । विभागीय डर्बीमा आर्मीले पुलिसको आत्मघाती गोल सहयोगमा बाजी मारेको हो ।

इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेको प्रहार आत्मघाती गोल भएको थियो । जितसँगै ६ खेलबाट १३ अङ्क बनाएको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिसको समान खेलबाट १० अङ्क छ । 

माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपाल पुलिस क्लब, वालिङ नगरपालिका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र बागमती प्रदेश छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोनाल्ड ट्रम्पको कदमको विरोधमा डा. केसीले अमेरिकी दूतावासमा प्रदर्शन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन् । केसीले ट्रम्प प्रशास...

राष्ट्रिय सभामा सांसद शाहीकाे विराेध

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्त...

खाेटाङकाे हलेसी बजारमा आगलागीबाट दुई घर जले, आगो नियन्त्रण बाहिर

खाेटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पस...

प्रतिनिधिसभाको अर्को बैठक भाेलि दिउँसाे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ...

वडा अध्यक्षद्वारा कार्यकक्षमै कुटिए खाँदबारीका नगरप्रमुख थपलिया

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार  खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौ...

हुन्डी कारोबार गरेको आरोपमा पर्साबाट १० लाखसहित एक भारतीय पक्राउ

काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-...

कुवेतमा निधन भएका तनहुँका रोकाको शव नेपाल ल्याइयो

तनहुँ । कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ । बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरो...

प्रधानमन्त्री ओलीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाकाे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका...

गुल्मीमा स्काभेटरले पल्टाएको ढुङ्गाले लागेर एक विद्यार्थीको मृत्यु

गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञान...

खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy