Ntc summer Offer
Khabar Dabali १ फाल्गुन २०८१ बिहीबार | 13th February, 2025 Thu
Investment bank

डिजिटल कारोबारमा हुने ठगी पत्ता लगाउन ईसेवाले ‘एआई’ प्रयोगमा ल्याउने

खबरडबली संवाददाता

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले डिजिटल कारोबारका माध्यमबाट हुने ठगी र संधिग्ध गतिविधि नियन्त्रण गर्नका लागि कृत्रिम बुद्धिमत्ता अर्थात्  एआईको प्रयोग गर्ने भएको छ।

कम्पनीको १६ औं वार्षिकोत्सवका अवसरमा जारी प्रेस विज्ञप्तीमा इसेवाले डिजिटल भुक्तानी सेवालाई विश्वसनीय बनाउनका लागि पूर्ण सुरक्षित कारोबार सेवा सुनिश्चित गर्न कारोबार निगरानीमा एआइको प्रयोग गर्न लागिएको जानकारी दिएको हो।

कम्पनीले विज्ञप्तीमा भनेको छ,यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत बचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

इसेवाले डिजिटल भुक्तानी कारोबारमा मात्र सीमित नभएर बचत तथा लगानीको अवसरका लागि पनि डिजिटल वालेटलाइ माध्यमका रूपमा प्रयोग गर्न सकिने सुविधा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। इसेवाका अनुसार प्रतिफल प्राप्त हुने प्रकृतीका म्युचुअल फण्ड, ऋण पत्र लगायतका वित्तीय उपकरणमा सहजरूपमा लगानी गर्न सकिने विकल्प डिजिटल वालेटमार्फत नै उपलब्ध हुनेछ।

यसबाहेक इसेवाले आफ्ना प्रयोगकर्ता ग्राहकलाई उनीहरूको कारोबार इतिहास तथा रेटिङ९वर्गिकरण०का आधारमा बिना झण्झट लघु ऋण सुविधा समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएको छ। हाल यस्तो सुविधा इसेवाको बिक्रेताहरूमा मात्र सीमित छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्विरमा हेरौं माओवादी मूख्यालय पेरिसडाँडामा ३० औँ जनयुद्ध दिवस

काठमाडौं। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अव...

पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा शिक्षिका पक्राउ

काठमाडौं । कक्षा कोठामा होहल्ला गरेको भन्दै पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ।  विद्यार्थीको ...

जनयुद्धका साक्षीको बयानः जो मृत्युको मुखबाट बाँचे

राजमार्गमा शाही नेपाली सेनाका बख्तरबन्द गाडीहरू दौडिरहन्थे । प्रहरीका ट्रक र साना पिकअप भ्यानहरूको छतमा ‘लङ रेन्ज’ राइफलहरू निसाना लगाएर तैयारी अवस्था...

भारी हिमपातले टर्कीको जनजीवन प्रभावित

काठमाडौं । टर्कीमा भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ । हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका का...

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङटार

गोरखा । पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् ...

नगरप्रमुख नै गुण्डागर्दीमा उत्रेपछि प्रशासकीय अधिकृत साहले सुरक्षा माग्दै लेखे प्रधानमन्त्रीलाई चिठी

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहले मेयर र उनका छोराबाटै असुरक्षित बनेको भन्दै प्रधानमन्त्री केपीशर्मा...

युवती ठानेर ५०० पुरुषहरूले भ्यालेन्टाइन प्रस्ताव पठाए तर‍‍‍...

काठमाडौं । यस भ्यालेन्टाइन डेमा ५०० जनाले एउटी केटीलाई भ्यालेन्टाइन प्रस्ताव पठाएका छन्। यी सोसल मिडिया इन्फ्लुएन्सर भ्यालेन्टाइन डेमा उनीसँग समय बिता...

नेविसंघको ओलीलाई प्रश्नः ‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?

माइतीघरमा खोज्यो कांग्रेस झण्डाको एउटा तारा

अख्तियारमा उजुरी गरेको आरोपमा बेलबारीका मेयरले खोसे अधिकृतको जिम्मेवारी

विराटनगर । बेलबारी नगरपालिकाको कार्यपालिका बैठकले आठौं तहका अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ । उपमेयरलाई जानकारी नदिइ मेयर दिलप्रसाद राईले आठौं तहका अ...

ग्यास व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy