काठमाडौं । १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बझाङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्मराज गिरीलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा अनुसन्धान गरिरहेको बझाङ प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - १२:३०
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ। सर्वोच्चका न्यायाधीश ...
फाल्गुन ५ गते, २०८१ - ११:१५
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेदेखि तराई मधेस जनता जागरण अभियानको सुरु गर्दैछ । तराई–मधेसका २१ जिल्लालाई ‘टार्गेट’ गरेर चलाइने यो ...
फाल्गुन ५ गते, २०८१ - ११:११
काठमाडौं । आइतबार मध्यराति सुनसरीको धरानस्थित किराँत चुम्लुङ हिममा प्रहरी पुगेपछि पहिचानवादी आक्रोशित भएका छन् । उनीहरुले ‘राज्य आतंक’ फैलाइएको आरोपसम...
फाल्गुन ५ गते, २०८१ - १०:४८
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपै...
फाल्गुन ५ गते, २०८१ - १०:४६
काठमाडौ । बलेफी हाइड्रोपावरले आज सोमबारदेखि सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेहको हो...
फाल्गुन ५ गते, २०८१ - १०:४५
सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेला भएको विवादका क्रममा ११ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ । दुल्लु नगरपालिकाका ती बालकको सोह...
फाल्गुन ५ गते, २०८१ - १०:४३
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...
फाल्गुन ५ गते, २०८१ - १०:३३
काठमाडौं । कोरोना भाइरस भ्याक्सिन (कोविड भ्याक्सिन) को सम्बन्धमा केही रिपोर्टका अनुसार सो भ्याक्सिनका कारण मानिसको शुक्राणुमा निकै नराम्रो असर परेको ब...
फाल्गुन ४ गते, २०८१ - १६:०३
सुर्खेत । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋ...
फाल्गुन ४ गते, २०८१ - १६:०३
काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निय...
प्रतिकृया लेख्नुहोस्: