Ntc summer Offer
Khabar Dabali २१ माघ २०८१ सोमबार | 3rd February, 2025 Mon
Investment bank

अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न निर्वाचन आयोगको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको बाँकी मतगणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गर्न प्रस्ताव गरेको छ । 

विश्वविद्यालय र विशेष प्रदेश समितिको मतपत्रमा निर्वाचन आयोगले तोकेको रातो मसीको सट्टा कालो मसीबाट पनि भोटिङ भएको खुलेपछि उत्पन्न विवादका कारण सोमबारदेखि नै मतगणना रोकिएको थियो।

बाँकी मतगणना सुरु गर्ने सम्बन्धमा निर्वाचन आयोगले आज अध्यक्षका चारै जना उम्मेदवारहरुसँग संयुक्त छलफल गर्दै लिखित धारणा मागेको छ ।

अध्यक्ष प्रचण्ड निकट मानिएका अध्यक्षका उम्मेदवार विजयप्रकाशसहित जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदिन पौडेल र नारायणकाजी श्रेष्ठ निकट उपदेश यादव प्रतिस्पर्धामा छन् । छलफलमा सहभागी एक नेताले भने, ‘निर्वाचन आयोगले हामीसँग के गर्ने भनेर सोधेको छ, हामी आफ्ना पूर्ववत अडान लिखित रुपमा राख्ने छौं ।’

नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते वालमीकि विद्यापीठमा मतदान भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेश बस्नेतविरुद्ध रबि लामिछानेको समुह लागेको युवासंघ महासचिवको आरोप

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिरूद्द रबि लामिछानेको समुह लागेको आरोप लागेको छ । नेपाल युवा संघका महासचिव सुमन पुरीले ‘झुटा आरोप’ ...

पोखरामा कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि...

नारायणघाट बुटवल सडक विस्तार : १८ स्थानमा कालोपत्र गरिँदै

नवलपरासी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट ...

प्युठानमा ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमिको हत्या

बिजुवार । अवैध शारीरिक सम्बन्ध थाहा पाएको भन्दै प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प...

बागलुङमा ३३ स्वास्थ्य संस्थामा ल्याब स्थापना, २२ सुत्केरी प्रतिक्षाघर निर्माण

बागलुङ । फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजन...

झापामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिर्तामोड । झापाको पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भटमा सोमबार बिहान ४ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेको छन । वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामन...

सामाजिक सञ्जालको बेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ

आर्थिक वृद्धिका लागि ल्याइएको विधेयकको कसैले पनि विरोध गर्नु आवश्यक छैन

निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताएको छन । महिला आर्थिक पत्...

महिला टी-२०आई शृंखलामा नेपालको लगातार तेस्रो हार

काठमाडौं । महिला टी-२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy