Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

कण्डमका मालिक भन्छन, ‘बिज्ञापनका लागि सबैभन्दा बेष्ट एक्टर जान्हवी कपुर

खबरडबली संवाददाता

मुम्बइ। बलिउड कलाकारहरूले फिल्ममार्फत आफ्नो करियर चम्काए पनि कतिपय कम्पनीहरूले उनीहरूमार्फत नै आफ्नो ब्रान्ड चम्काउँने गर्दछन्  ।

धेरै फिल्म स्टारहरू विभिन्न ब्रान्डका ब्रान्ड एम्बेसडर छन्। यो लिस्टमा करीना कपुर, मलाइका अरोरा, कट्रिना कैफ देखि कार्तिक आर्यनसम्मको नाम समावेश रहेका छन्।

कन्डम कम्पनी म्यानफोर्सका संस्थापक तथा प्रबन्ध निर्देशक राजीव जुनेजाले हालै आफ्नो कम्पनीका ब्रान्ड एम्बेसडरहरूबारे कुरा गरेका छन् । यस क्रममा उनले केही स्टारहरुको नाम लिएका थिए, जसलाई उनी आफ्नो कम्पनीको लागि अप्रोच गर्न चाहन्थे तर स्टारहरुले उनको त्यो अफर मानेनन् ।

राजीव जुनेजाका अनुसार कण्डमको विज्ञापनका लागि उत्कृष्ट अभिनेता को हुन सक्छ भन्ने प्रश्नमा राजीवले भने– ‘कण्डमका लागि ? कसैको लागि ? जान्हवी कपूर सही छिन्, उनी सबैभन्दा राम्रो विकल्प हुन्।’ यसपछि राजीवले रणवीर कपुर र लक्ष्य लालवानीको नाम पनि लिस्टमा थपेका छन् । तर, राजीवले जान्हवी र रणवीरले कन्डम कम्पनीको ब्रान्ड एम्बेसडर बन्न अस्वीकार गरिसकेको जनाए ।

किन सनी लियोनीको स्थानमा कार्तिक आर्यन राखियो ? सन् २०२३ मा राजीव जुनेजाले अभिनेता कार्तिक आर्यनलाई आफ्नो कम्पनीको कण्डमको ब्राण्ड एम्बेसेडर बनाएका थिए । त्यसपछि कार्तिकले सन्नी लियोनीलाई रिप्लेस गरेका हुन । यसको कारणबारे राजीवले खुलेर कुरा गरे । उनले भने– ‘कार्तिक आर्यनलाई लिनुको खास कारण पुरुष पक्षमा अलिकति जान्नु पर्ने हुन्छ।’

राजीवले प्रेज्ञा न्युजसँग प्रेग्नेन्सी टेस्ट किटको बारेमा पनि थप कुरा गरेका छन । उनले अहिले यसको ब्रान्ड एम्बेसडर अनुष्का शर्मा सही विकल्प भएको बताएका छन् ।  यदि उनीहरूले ब्रान्डका लागि अर्को अभिनेत्री छनोट गर्ने हो भने दीपिका पादुकोण राम्रो विकल्प हुनेछन् तर राजीवले दीपिकालाई यसबारे सोध्नु उनको हैसियत भन्दा माथि हुने पनि बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...

हर्कलाई ज्ञानेन्द्र शाहीको अपिल: प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन, जनताको मतको सम्मान गरौं

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...

रौतहटमा एचआइभी संक्रमितको संख्या उच्च

रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...

पाकिस्तानमा आत्मघाती आक्रमण: नौजनाको मृत्यु २१ घाइते

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार  र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । ...

गुप्तचर विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहतनै ल्याइने

काठमाडौं । देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार सरकारले...

संविधान संशोधन छलफल बहिष्कार गर्दै जेनजी आन्दोलनका अगुवाले राखे ६ बुँदे माग

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभ...

कावासोतीको मकैबारीमा भाले गैँडा मृत फेला

नवलपुर। नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीस्थित मकैबारीमा दुर्लभ एकसिङ्गे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०–१२ वर्षको गैँडा मृत फेला परेको घ...

एसइई नतिजाप्रति असन्तुष्टि: गोरखाका ६ विद्यालयद्वारा पुन: परीक्षणको माग

सुलीकोट। गोरखाका ६ वटा विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै उत्तरपुस्तिका पुन: परीक्षण गर्न तथा परीक्षा केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending