काठमाडौँ । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि कार्यदलको बैठक जारी रहेको छ । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागिता रहेको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको हो ।
बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी सहभागी छन् । नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टाछुट्टै वार्ता समिति गठन गरेका छन् ।
गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो । हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८१ - १३:२६
ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म मुकुम्लुङ केबलकार विरोधी पदय...
फाल्गुन ८ गते, २०८१ - १३:२६
ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म मुकुम्लुङ केबलकार विरोधी पदय...
फाल्गुन ८ गते, २०८१ - १३:२२
काठमाडौं । दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधबार साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हिजो साँझबाट लागेको डढेलो नियन्त्रण गर्न...
फाल्गुन ८ गते, २०८१ - १३:१४
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर...
फाल्गुन ८ गते, २०८१ - १३:०७
अध्यादेशले नै सरकार चलाउनु लोकतान्त्रिक चरित्र हैन
फाल्गुन ८ गते, २०८१ - १३:०१
काँकडभिट्टा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व संकलन गरेको छ । मेची भन्सार कार्यालयका सू...
फाल्गुन ८ गते, २०८१ - १२:२६
काठमाडौं । हनुमानढोका एक जना व्यक्ति मृत फेला परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव भेटिएको हो । जिल्ला प्रहरी...
फाल्गुन ८ गते, २०८१ - १२:२२
सर्लाही । सर्लाहीमा दुई दिनयता जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस...
फाल्गुन ८ गते, २०८१ - १२:१७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक बस्दै छ। बैठक बिहीबार दिउँसो दुई बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागिएको रास्वपाक...
फाल्गुन ८ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । यु...
प्रतिकृया लेख्नुहोस्: