गाजा । हमासले नियन्त्रणमा लिएका इजरायली बन्दी रिहाइको प्रकिया सुरू गरेको छ ।खान युनिसबाट रिहा गरिएका ७ जना बन्दीमध्ये थाई कामदार रहेको अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
अल जजीरा अरेबिकले खान युनिसमा जारी बन्दी रिहाई समारोहको स्थानबाट रिपोर्ट गर्दै भनेको छ ‘सबैजना सात बन्दीहरू अर्बिल येहुदा, अर्का इजरायली बन्दी र थाई कामदारहरूलाई स्थानान्तरण गर्नका लागि गाडी पर्खिरहेका छन्।’
‘हामीले प्रत्यक्ष देखेको यो गाडीमा उनीहरु सबै छन्, शहीद याह्या सिनवारको घरको भग्नावशेषमा पुगेका छन्, जहाँ हस्तान्तरण कार्यक्रम हुनेछ,’ अलजजिराले भर्खरै जनाएको छ ।
त्यसका लागि आईसीआरसीका कारहरू पार्क गरिएका छन् र कारहरूमा रहेका सबैजना हस्तान्तरणका लागि याह्या सिनवारको घरको भग्नावशेषमा जाँदैछन्, त्यसपछि त्यहावाट बन्दीहरूलाई स्थानान्तरण गरिनेछ । इजरायली बन्दीहरू, थाई कामदारहरू र आइसीआरसी टोलीहरू प्यालेस्टिनीको भीडको बीचमा १०० मिटरसम्म हिंड्नेछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १४:०४
काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीले जेठ...
जेष्ठ १ गते, २०८३ - १३:४६
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको...
जेष्ठ १ गते, २०८३ - १३:४०
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । भारतीय सरकारी तेल कम्पनीले...
जेष्ठ १ गते, २०८३ - १३:२८
बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको द...
जेष्ठ १ गते, २०८३ - १३:१४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल न...
जेष्ठ १ गते, २०८३ - १२:३०
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...
जेष्ठ १ गते, २०८३ - १२:०७
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...
जेष्ठ १ गते, २०८३ - ११:५८
रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...
जेष्ठ १ गते, २०८३ - ११:४२
पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...
जेष्ठ १ गते, २०८३ - ११:३०
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...



प्रतिकृया लेख्नुहोस्: