Ntc summer Offer
Khabar Dabali ८ फाल्गुन २०८१ बिहीबार | 20th February, 2025 Thu
Investment bank

अध्यादेशको विरुद्धमा जाने तयारीमा एकीकृत समाजवादी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी थालिएको बताएको छ ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष निकालेको जानकारी गराए । ‘महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुठ्ठिभरका व्यापारीका लागि सरकार लागिपरेको छ । यसको विरुद्धमा जाने तयारीमा हामी छौं,’ उनले भने ।

अध्यादेशका विरुद्धमा कसरी जाने भन्ने छलफल पार्टीमा भइरहेको पनि उनले जानकारी गराए । ‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोडल गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो,’ उनले भने ।

पार्टीमा संगठन निर्माण, जिल्ला र प्रदेशका अधिवेशन गर्ने लगायतका विषयमा पनि आजको बैठकमा छलफल भएको उनले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

पेरिस । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन् ।...

फोर नेसन्स कप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानल...

बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।  जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र ब...

झापा-११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

भद्रपुर । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगित...

नक्कली सुन देखाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बा...

सुदूरपश्चिमको विकासका लागि सबै मन्त्री, सांसद र नेताहरू एक ठाउँमा छौंः मन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सो प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू ...

चेक रिपब्लिक पठाइदिने भन्दै ठगी गरेकाे आरोपमा दमकका डाइमन्ड सम्बाहाम्फे पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपा...

पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन् । पर्वत जिल्ला प्रहरी ...

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नि...

छजना युवाले पाए ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’

काठमाडौं । विभिन्न क्षेत्रमा काम गरिरहेका ६ युवालाई ‘दिगो विकास प्रवर्द्धन युवा अवार्ड’ प्रदान गरिएको छ । दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जालको आय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy