Ntc summer Offer
Khabar Dabali ९ फाल्गुन २०८१ शुक्रबार | 21st February, 2025 Fri
Investment bank

प्रेस सेन्टर प्रतिष्ठान प्रदेशमा नयाँ कार्यसमिति चयन

खबरडबली संवाददाता

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल चयन भएका छन् । प्रतिष्ठान प्रदेशको बिहीबार काठमाडौंमा भएको अधिवेशनले दर्नालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

प्रतिष्ठान प्रदेशको खुला उपाध्यक्षमा विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का, समावेशी उपाध्यक्षमा विवेक लोप्चन, महासचिवमा विमल खड्का, खुल्ला सचिव ईश्वर विक, मधेशी सचिवमा रमिता यादव, महिला सचिवमा समुन्द्रा घिमिरे, दलित सचिवमा हरि जिज्ञासु, समावेशी सचिवमा प्रेमकुमार श्रेष्ठ र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत निर्वाचित भएका छन् । 

समितिको सदस्यमा कृष्ण सिलाल, हरि दुलाल, कुलबहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दङ्गाल, समुन्द्र गिरी, नारायण बिश्वकर्मा, बिरेन्द्र धामी, काशीराम जैसी पनि सर्वसम्मत चयन भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगन्ज भन्सार क्षेत्रबाट एयरगन र गोलीसहित एक भारतीय पक्राउ

पर्सा । सशस्त्र प्रहरी बलले वीरगन्ज भन्सार क्षेत्रबाट एक थान एयरगन र त्यसमा लाग्ने ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ प...

समाजवादको पूर्वाधार निर्माण गर्न पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी...

माओवादीले पहिचान र अधिकारका मुद्दालाई सशक्त बनाउँदै लगेकाे छ: अध्यक्ष प्रचण्ड

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई क...

कुटपिटको विषयलाई लिएर यातायात व्यवसायी आव्हान गरेकाे बन्द फिर्ता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भए...

‘सरकारले बनाउने कानुन सरकारी संयन्त्रले कार्यान्वयन नगर्नु दुःखद्’

काठमाडौं । उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् । शुक्रबार उद्योग...

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घ आन्दोलित

कपिलवस्तु । विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घ चरणबद्ध आन्दोलन सुरु गरेको छ  । महासङ्घले २०७५, २०७८ र २०८० मा सरकारसँग ...

मकवानपुरमा घरको छतबाट लडेर एककाे मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-५ स्थित सानोपोखरामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । आफन्तको घरमा आएका चितवन जिल्ला कालिका नगरपालिका ६ खोलेश...

त्रिविद्वारा स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान

हुलाकी राजमार्ग केन्द्रीत माओवादीकाे ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्...

सर्लाहीकाे हरिपूर्वामा नगर अस्पताल सञ्चालन

सर्लाही । शिलान्यास भएको १२ वर्षपछि सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ । हरिपूर्वा नगर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy