काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकले नागरिकलाई आतंकित पारेको बताएका छन्।
शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएपनि बोल्नै नपाउने गरि नियन्त्रण गर्न खोज्दा नागरिक आतंकित भएको बताएका हुन्।
प्रस्तावित सामाजिक सञ्जालसम्बन्धी विधेयकले निरंकुशताको झल्को दिएको उनले बताए।
त्यस्तै श्रेष्ठले संविधानको सकारात्मक अन्र्तबस्तुलाई प्रहार गर्ने अभिशायले संविधान संशोधन गर्न खोजिएको धारणा राखे। सत्तारुढ दलका नेताहरूले नै दुईदलीय व्यवस्थाको पक्षमा खुलेर लागेको अवस्थामा देश निरंकुशतामा जान सक्ने संकेत देखिएको उहाले बताए।
उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुराउनका लागि सरकार गम्भीर नदेखिएको बताए। छिटो सिफारिस समिति गठन गरेर संक्रमणकालीन न्यायसंग सम्बन्धीत समितिलाई पूर्णता दिन उनले माग गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८१ - १९:४८
काठमाडौं । पूर्वयुवराज पारस शाहको थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयूमा राखेर उपचार जारी छ। आइतबार राति हृदयाघात भएपछि उनलाई अस्पताल लगिएकोमा मुटुमा ...
फाल्गुन १९ गते, २०८१ - १९:४६
मकवानपुर । घाँस काट्न गएपछि बेपत्ता भएकी एक महिलाको शव दुई दिनपछि फेला परेको छ । राक्सिराङ गाउँपाालिका–६ कोलडाँडाकी ४८ वर्षीया सीतामाया घलानको शव सिल...
फाल्गुन १९ गते, २०८१ - १९:१२
काठमाडौं । भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैय...
फाल्गुन १९ गते, २०८१ - १९:१२
काठमाडौं । सरकारसँग गरेको कार्यसम्पादन सम्झौता अनुरुपको म्याद गुज्रेपछि विवरण बुझाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार...
फाल्गुन १९ गते, २०८१ - १९:०३
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिकाका स्थानीयले विरोध गरेपछि नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ । गत असोजको दोस्रो साता आएको बाढीको कारणले एक स...
फाल्गुन १९ गते, २०८१ - १८:५०
सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२ बेल्हीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बीआर ३० प १७०३ नम्बरको स्कारपियो दुर्घटना हुँदा...
फाल्गुन १९ गते, २०८१ - १८:४३
पथरी । स्ववियु निर्वाचनको माहोल देशभर तातेका बेला मोरङको पथरी बहुमुखी क्याम्पसमा भने असहज स्थिति सिर्जना भएको छ। चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु ...
फाल्गुन १९ गते, २०८१ - १८:४०
सप्तरी । सप्तरीबाट एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद भएको छ । राजविराज नगरपालिका वडा नम्बर–९ मलेठ स्थित एक गोदामबाट २ हजार चारसय १९ किलो ...
फाल्गुन १९ गते, २०८१ - १८:२९
काठमाडौँ । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्...
फाल्गुन १९ गते, २०८१ - १८:२७
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले अर्को स्ट्याटस लेख्दै केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् । बालेनले सरकारले भ...
प्रतिकृया लेख्नुहोस्: